पत्रकार आचारसंहिताको अनुगमन गर्न काउन्सिललाई आयोगको पत्र

काठमाडौं, २९ असोज–निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०७९ र पत्रकार आचारसंहिता २०७३ अनुरूप भए्नभएको बारे नियमित अनुगमन गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गरेको छ । शुक्रबारको…

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना संक्रमण मुक्त

काठमाण्डौं, २८ असोज–पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६९ जनामा गरिएको नमुना परीक्षणमा ४२ जनामा कोरोना…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

कास्की, २८ असोज–नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी गण्डकी प्रदेशले विसं २०७६ को वैशाखमै पाएको हो । हालको लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको प्रतियोगिताको आठौँ समापन समारोहमा नवौँ आयोजनाको जिम्मेवारीसहितको खेलकुदको…

दमकका सन्देश राईले राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पधा गर्दै

दमक, २८ असोज–९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत शारीरिक सुगठनतर्फ ६० केजी तौल समूहमा सहभागी दमकका खेलाडी सन्देश राईले शनिबार प्रतिस्पधा गर्ने भएका छन् । गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय स्पर्धामा…

इन्द्रेणी तालमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न एड्भेन्चर कम्बोसहित म्याराथन दौड र पौडी इभेन्ट हुदैं

दमक, २८ असोज–झापाको दमक १० इन्द्रेणी तालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रमको रूपमा सहासिक खेल ‘एड्भेन्चर कोम्बो’ सहित विभिन्न इभेन्ट आयोजना गर्न लागिएको छ । इन्द्रेणी तालको पहिचान,…

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाडौं, २८ असोज–वाङ्‍मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको अवस्था चिन्ताजनक बन्दै गएको छ। जोशी उपचाररत किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको अवस्थाबारे जानकारी गराएका…

डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौँ, २८ असोज–नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा डेङ्गुको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ । पछिल्लो एक…

तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु

काठमाडौँ, २८ असोज–तिहार नजिकिन थालेसँगै फूलको कारोबार सुरु हुन थालेको छ । विगतमा जस्तै यसपालि पनि मखमली फूल निर्यात र सयपत्री फूलको आयात हुँदैछ । यसपालि ६० लाख रुपैयाँ बराबरको…

प्रभु साह एमालेबाट निष्कासित

काठमाडौँ, २८ असोज–नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह(इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका…

झापा क्षेत्र नं ४ प्रतिनिधिसभामा थेबे र प्रदेससभा ४/१ मा दर्लामीको घरदैलो अभियान सुरु

धरमपुर, २७ असोज–झापा निर्वाचन क्षेत्र नं ४ प्रदेश १ को शिबसताक्षी नगरपालिकाको वडा नं १ र २ धरमपुरमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको संयु्क्त गठबन्धनका उम्मेदारहरुले परिचयात्मक तथा…