भारतको केदारनाथमा हेलिकप्टर दुर्घटनाग्रस्त, ७ को मृत्यु

देहरादुन, १ कात्तिक–भारतको केदारनाथमा मंगलबार निजी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा ६ तीर्थयात्रीसहित सातजनाको मृत्यु भएको छ। घटनाको छानबिन गर्न आदेश दिइएको छ। राज्यका प्रहरी महानिर्देशक (डीजीपी) अशोक कुमारले स्थानीय समय…

निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ । गृह मन्त्रालयले तयार पारेको…

चुनावी प्रचार-प्रसारका ब्यानर तुरुन्त हटाउनूः निर्वाचन आयोग

काठमाडौं, १ कार्तिक–निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीलाई आयोगले निर्देश गरेको छ। सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीसँग गृह मन्त्रालयबाट भएको ‘भर्चुअल’ बैठकमार्फत…

एमाले अध्यक्ष ओली चुनाव प्रचार अभियानका लागि आज झापा आँउदै

दमक, १ कात्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा (दमक) आउँदै हुनुहुन्छ । एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं…

सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

काठमाडौँ, १ कात्तिक–सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ…

१ करोड ७९ लाख ८८ हजार मतदाता, कुन क्षेत्रमा कति ?

काठमाडौँ, ३१ असोज–निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार २०७९ सालको निर्वाचनमा देशभर कुल १ करोड…

देशभरका बागी, प्रस्तावक र समर्थक माओवादीबाट निष्काशित

काठमाडौं, ३१ असोज–सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई सोमबारसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नगर्ने भएको छ…

झापा ५ (२) प्रदेश सभामा गगन पुरीको उम्मेदवारी र यस्ता छनः जित्ने आधारहरु

दमक, ३१ असोज–दमकको विकास र परिवर्तनका लागि एउटा सारथी हुन्ः रेवतराज पुरी ‘गगन’ । गगन पुरीको नेतृ्त्वमा दमक लगायत आसपासको क्षेत्रमा दर्जनौं विकासका योजनाहरु आउन र त्यस योजनाहरु सफल भएका…

संसदीय निर्वाचनपछि देश श्रीलंका बन्दै छः सिपी गजुरेल

महोत्तरी, ३१ असोज–नेकपा क्रान्तिकारी माओवादी पार्टीका स्थायी समिति सदस्य सिपी गजुरेलले संसदीय निर्वाचनलाई रोकेर देशलाई श्रीलंका बन्ने खतराबाट जोगाउनु पर्ने बताएका छन् । यो संसदवादी ब्यवस्थाले निर्वाचनको नाममा महँगी, भ्रष्टाचार…

धरमपुरस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा सम्पन्न

धरमपुर, ३१ असोज–झापाको शिबसताक्षी–१ धरमपुरस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संस्थाको आर्थिक बर्ष २०७८।०७९ मा वित्तिय कारोबार र कृषि गतिविधिमा उत्कृष्ट…