आज ११ जनामा कोरोना संक्रमण
काठमाडौं, २० असोज–नेपालमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३२८ नमुना परीक्षणका क्रममा ११ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै…
काँग्रेस महामन्त्री शर्मा र पूर्व महामन्त्री सिटौलाको उम्मेदवारीले झापामा उत्साह थपिदै
भद्रपुर, २० असोज–नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने निश्चित भएपछि कार्यकता तथा शुभचिनतकहरू उत्साहित भएका छन्…
सत्तारुढ गठबन्धनको बालुवाटारमा बैठक छाडेर उपेन्द्र पुगे बालकोटमा
काठमाडौं, २० असोज–जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्तारुढ गठबन्धनको बालुवाटारमा बिहीबार बसेको सत्तारुढ गठबन्धनको बैठक छाडेर बालकोट पुगेका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले १६ सिटमात्रै दिने अडान…
महेन्द्रनगरमा मोटरसाइकल चालकको मृत्यु
महेन्द्रनगर, २० असोज–कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख् ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमदत्त…
सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
काठमाडौं, २० असोज–बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । आज विहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय…
धरमपुरस्थित फुलवारी चोकमा मोटरसाइकल दुर्घटना, दुई बर्षिया बालिकाको मृत्यु
धरमपुर, २० असोज–पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी १ धरमपुरस्थित फुलवारी चोकमा भएको सवारी दुर्घटनामा परी एक दुई वर्षिया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार हिजो दिउँसो २।२० बजे शिवसताक्षी फुलवारी…
बडादसैंमा टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा
काठमाडौँ, १७ असोज–बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनादेखि पूजा(आराधना गरिएकी देवीलाई बिहान १०स्३४ बजे विसर्जन…
प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि झापामा ६ लाख ६३ ले मतदान गर्ने
भद्रपुर, १७ असोज–पाँच संघीय निर्वाचन क्षेत्र तथा १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा यस पटकको निर्वाचनमा ६ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्ने भएका छन्…
चुनावी तालमेल गर्न एमालेसँग छलफलमा जसपा
काठमाडौं, १७ असोज–५ दलीय सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जनता समाजवादी पार्टी ९जसपा० ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ । जसपाको शनिबार बसेको बैठकले सिट बाँडफाँटमा…
आसन्न निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्ने बाबुरामको घोषणा
काठमाडौं, १७ असोज–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक…
