लोसपासँगको गठबन्धनले माधव नेपालको सिट असुरक्षित
काठमाडौँ, २२ असोज–सत्तागठबन्धनबाट जनता समाजवादी ९जसपा० बाहिरिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएको छ । तर, लोसपाको आगमनले माधव नेपाललगायतका समाजवादीका केही केनाको सिट असुरक्षित बनेको छ । गठबन्धनले…
माओवादी अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने
काठमाडौँ, २२ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका छन् । माओवादीको शुत्रबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं…
जसपा बाहिरिँदा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको सिट बढ्यो
काठमाडौँ, २२ असोज–सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरएपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को सिट थपिएको छ । जसपाले १६ सिटमा चित्त नबुझाए पछि एमालेसँग २२…
झापा ४ मा एमालेबाट प्रतिनिधिसभातर्फ सावाँ र प्रदेशसभातर्फ खनालको उम्मेदवारी
धरमपुर, २१ असोज–नेकपा (एमाले) ले मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा उम्मेदवारी तय गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज…
एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने
काठमाडौँ, २१ असोज–नेकपा (एमाले) का नेता गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । दाङ १ को उम्मेदवार बन्ने चाहना राखेकी चौधरीले सामाजिक सञ्जालमार्फत एमाले छाडेर स्वतन्त्रबाट चुनाव लड्ने…
एमाले नेता रविन कोइरालाद्वारा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन अस्वीकार
झापा, २१ असोज–नेकपा (एमाले) का केन्द्रीय सदस्य रविन कोइरालाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । एमालेमा झापा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कोइरालाको नाम सर्वसम्मत…
राप्रपाले उम्मेदवारको नाम टुङ्गो लगायो
काठमाडौँ, २१ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै…
राप्रपा नेताहरु अध्यक्ष ओली निवास बालकोटमा
काठमाडौं, २१ असोज–नेकपा एमालेसँग चुनावी तालमेलको सहमति टुंग्याउन राप्रपाका शीर्ष नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । राप्रपाको निर्देशक समितिका प्रमुख डा। प्रकाशचन्द्र लोहनी लगायतका…
को-को परे एमालेको समानुपातिक सूचीमाः (नामावलीसहित)
काठमाडौं, २१ असोज–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले…
अछाम क्षेत्र नम्बर १ मा रावलले पाएनन् टिकट, बोहरा एमाले उम्मेद्वार
काठमाडौँ, २१ असोज–नेकपा (एमाले) का नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट नपाउने सम्भावना देखिएको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट भीम रावललाई टिकट नदिएर अध्यक्ष ओलीले झपट…
