माओवादी केन्द्रले समानुपातिकको बन्द सूचीबाट हटायो महराको नाम

काठमाडौं, १७ असोज–नेकपा (माओवादी केन्द्र) ले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ। आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो। महरा आफैंले नाम…

झापा जाँदै गरेको कार त्रिशूलीमा बेपत्ता

काठमाडौं, १७ असोज–नारायणगढ(मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका(२९ सत्रकिलोमा त्रिशूली नदीमा कार खसेको छ । पोखराबाट झापाका लागि छुटेको बा १० च ५४४५ नम्बरको कार सोमबार बिहान सवा ७ बजेतिर त्रिशूली…

माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं, १७ असोज–नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका…

मुलुकलाई उन्नतीको मार्गमा लैजान गठबन्धन गरेका हौः नेता पौडेल

काठमाडौँ, १७ असोज–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै पौडेलले…

आगामी निर्वाचनमा डा.बाबुराम भट्टराई चुनाव नलड्ने

काठमाडौँ, १७ असोज–पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आशन्न निर्वाचनमा चुनाव नलड्ने भएका छन् । आफ्नो ठाउँले सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने पनि उनले अपेक्षा गरेका छन् । “म सबै गोरखाली…

म्यानचेस्टर सिटीका हल्याण्ड र फोडिनको ह्याट्रिक

काठमाडौं, १७ असोज–एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिक प्रेरित म्यानचेस्टर सिटीले आइतबार इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई ६–३ ले हराएको छ । जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग दूरी घटाएको छ…

सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, १७ असोज–सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनको बैठक सोमबार पनि बस्ने भएको छ । लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन । सिट…

राजेन्द्र लिङ्देन भन्छन्ः ‘जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ’

काठमाडौँ, १७ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उत्तरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताएका छन् । पार्टी कार्यालयमा बडादसैँ, तिहार, नेपाल संवत् र…

झापा आउदैं गरेको बस मकवानपुरको चुरियामाईमा दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुर, १७ असोज–मकवानपुरको चुरियामाईमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । दुर्घटनामा झापाको दमक-५ बस्ने ६० वर्षका दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी(८…

झापामा ६ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्ने

भद्रपुर, १६ असोज–पाँच संघीय निर्वाचन क्षेत्र तथा १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको झापामा यस पटकको निर्वाचनमा ६ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्ने भएका छन्…