झलनाथ खनाललाई सरकारले दियो २० लाख
काठमाडौं, १६ असोज–सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ। सत्ता, शक्ति र दल निकटका अरू थुप्रै आसेपासेलाई पनि ५० हजारदेखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध…
आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिनुस्ः प्रचण्ड
काठमाडौँ, १६ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । दसैँ, तिहार, छठ, नेपाल…
जसपा गठबन्धनबाट बाहिरिने संकेत
काठमाडौँ, १६ असोज–सत्तारूढ पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) ले बाहिरने संकेत गरेको छ । शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनबाट अलग्गिने संकेत गरेको हो । बैठकले निर्वाचनमा…
दमकको सिंहदेबी माबिमा पूर्व बिधार्थी समाज गठन
दमक, १५ असोज–झापाको दमक १० मा रहेको सिंहदेबी माध्यमिक बिद्यालयमा भुतपूर्व बिधार्थी समाज गठन गरिएको छ । ब्याबस्थापन समितिले आज शनिवार बिद्यालयमा आयोजना गरिएको पूर्व बिधार्थीहरुको भेलाले बिद्यालयका पूर्व प्राधानाध्यापक…
नेपालमा ३० हजार नाघ्यो डेंगुका बिरामीहरु
काठमाडौं, १५ असोज–नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि उक्लिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो। हाल देशभर ३० हजार १८६ जना डेंगुका…
शिबसताक्षीमा वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधि वडा नं ११ ले चुम्यो
दुधे, १५ असोज–झापाको शिवसताक्षीमा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियेगिताको उपाधि वडा नंं ११ ले हात पारेको छ । शिवसाक्षी नगरपालिका वडा नं ८ लाई ३–० गोल अन्तरले हराउँदै वडा…
धरमपुरको पाराबारीमा सन्थाल जातिले गरे मन्सादेवीको पुजा
धरमपुर (पाराबारी), १५ असोज–तराईका आदिबासी सन्थाल जातिहरुले मन्सादेवीको पुजा आराधाना गरी पर्व मनाएका छन् । शिवसताक्षी–३ पाराबारी स्थित बजार समितिको आयोजनामा सन्थाल जातिका मानिसहरुले मन्सादेवीको पुजा आराधाना गरेका छन् ।…
नेकपा (एकीकृत समाजवादी) शिवसताक्षी नगर कमिटीद्धारा दुधेमा शुभकामना आदन-प्रदान
दमक, १५ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) शिवसताक्षी नगर कमिटीले आज वडा दशै, तिहार, छठ, नेपाल संम्बत लगायत चाडँ–पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दुधेस्थीत आदिबासी जनजाती सामुदायीक भवनमा…
डिल्लीराम घिमिरे अन्ततः एमालेमै फर्किए
काँकरभिट्टा (मेचीनगर), १४ असोज–गत स्थानीय तहको चुनाव नजिकै रुदैँ रुदैँ पार्टी छाडेका डिल्लीराम घिमिरे अन्ततः एमालेमै फर्किएका छन् । मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी नेकपा एमालेका नेता घिमिरे स्थानीय तहको चुनावमा…
मुटु सम्बन्धी रोगबाट पीडित दमककी मिना केरुङको उपचारमा आर्थिक समस्या
दमक, १४ असोज–मुटु सम्बन्धी रोगबाट पीडित झापा दमककी २७ वर्षिया मिना कुमारी केरुङको उपचारमा आर्थिक समस्या भएको छ । कमजोर आर्थिक अवस्थाका केरुङका पति दिलकुमार सुन्दास दर्जीले आफ्नो पत्नि मिना…
