एमाले नेता प्रसाईद्वारा हल्दिवारीमा दुर्गा माताको प्रतिस्थापन
बिर्तामोड, १६ असोज–बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले झापाको हल्दिवारी(४ स्थित पाथीभरा सिद्धकाली पर्यटकीय परिसरमा दुर्गा भवानीको मुर्ति प्रतिस्थापन गरेका छन् । आज बाजागाजासहित मन्दिर पुगेका प्रसाईले धार्मिक एवं पर्यकटीय क्षेत्रको…
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी
पाकिस्तान (एएनआई), १६ असोज–पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी गरिएको…
धादिङ खानीखोलाका इन्स्पेक्टर अपूर्व ढुंगाना पक्राउ
धादिङ, १६ असोज–धादिङको इलाका प्रहरी कार्यालय खानीखोलामा कार्यरत प्रहरी निरीक्षक (इन्पेक्टर) अपूर्व ढुंगाना पक्राउ परेका छन् । महिला प्रहरीलाई जब्बरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी…
दशैं मनाउन १७ लाखले छाडे काठमाडौं उपत्यका
काठमाडौं, १६ असोज–काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झण्डै दोब्बर यात्रु बाहिरिएका छन् । यो महिनाको शुरुदेखि आज फूलपातीसम्म झण्डै १७ लाख उपत्यकावासी दशैं मनाउन आ–आफ्नो घर गएका हुन् ।…
छातिमै उमारे दशैँको जमरा
धनगढी, १६ असोज–कैलालीमा एकजनाले आफ्नो छातिमा दशैँको जमरा उमारिरहेका छन्। जिल्लाको गोदावरी नगरपालिकास्थित वडानम्बर ९ मुरकट्टीका नरबहादुर साउदले छातिमा जमरा उमारिरहेका हुन्। उनले घटस्थापनादेखि व्रत बसेर छातिमा जमरा उमारिरहेको बताए।…
इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ, १६ असोज–इटहरीका पूर्व मेयर तथा नेकपा एमालेका नेता द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । चौधरीसहित एमालेका कार्यकर्ताको एक समूहलाई आज प्रचण्डले पार्टी प्रवेश गराएका हुन्…
देशले फेरि पनि केपी शर्मा ओली खोजिरहेको छः महेश बस्नेत
सप्तरी, १६ असोज–नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि असाधारण भूमिका खेल्नुभएको बताउनु भएको छ । राष्ट्रिय युवा संघ नेपाल मधेश प्रदेश…
टोटनह्याममाथि आर्सनलको जित
काठमाडौँ, १६ असोज–इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले टोटनह्याममाथि ३–१ गोल अन्तरको जित हात पारेको छ । शनिबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा थोमस…
बार्सिलोना शिर्ष स्थानमा उक्लियो
काठमाडौं, १६ असोज–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शिर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले मोलोर्कालाई १-० ले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको हो। बार्सिलोनाको जितमा पहिलो…
झापाको कमलमा खुकुरी प्रहार गरी दुईजनाको हत्या
दमक, १६ असोज–झापाको कमल गाउँपालिकामा दुईजनाको हत्या भएको छ। कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले गएराति आफ्नै ५० वर्षीय आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी…
