प्रत्यक्ष निर्वाचन नलड्ने भएका हुन् बाबुराम ?
काठमाडौं, १३ असोज–नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४…
चुनावी छलफल गर्न बालकोटमा एमाले सचिवालय बैठक
काठमाडौं, १३ असोज–नेकपा (एमाले) ले सचिवालय बैठकमा चुनावको रणनीति र टिकट वितरणबारे छलफल गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा अहिले केहीबेरमा सचिवालयको बैठक बस्न लागेको छ। निर्वाचन…
शिबसताक्षीका अशक्त तथा बिपन्न नागरिकहरुलाई लण्डन निवासी गोरदीपद्धारा राहात बितरण
गोविन ल्वागुन डुडामारी (शिबसताक्षी), १३ असोज–भारतीय मुलका नागरिक लण्डन निवासी गोरदीप सिंह (देब) को आर्थिक सहयोगमा शिवसताक्षी नगरका अशक्त तथा बिपन्न नागरिकहरुलाई राहात बितरण गरिएको छ । हिन्दु धर्मलम्बीहरुको महानपर्ब…
कावेली कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारण सभाबाट भीम दाहालको अध्यक्षतामा समिति गठन
दमक, १३ असोज–झापाको दमक–३ मा स्थापना भएको कावेली साना किसान कृषि सहकारी संस्थाको ११औं बार्षिक चुनावी साधारण सभाबाट भीम प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको छ । अध्यक्षमा…
शिवसताक्षीमा दशै-तिहारको शुभकामना आदान-प्रदान हुने
झिलझिले, १३ असोज–नेकपा (एकीकृत समाजबादी) शिवसताक्षी नगर कमिटीले असोज १५ गते शनिबार दशै-तिहारको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम हुने भएको छ । एकीकृत समाजबादी शिबसताक्षी नगर कमिटीको मंगलबार सम्पन्न बिस्तारित बैठकले…
नेताहरूलाई अवसर दिए छोइनसक्नु हुन्छन्, नपाए अन्त हाम फाल्छन्ः नेपाल
काठमाडौं, १३ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेताहरूलाई अवसर नपाउँदा अर्को पार्टीमा जान थालेको गुनासो गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिमा स्वार्थ हावी…
डेंगुले थप २ जनाको मृत्यु, संक्रमित २८ हजार नाघे
काठमाडौं, १३ असोज–नेपालमा डेंगु संक्रमणबाट ३८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार बिहीबार २ जना संक्रमितको मृत्यु भएको हो। यस्तै, डेंगुबाट संक्रमण हुने संक्रमितको संख्या पनि…
ताप्लेजुङमा फोनिज प्रदेश-१ को प्रादेशिक भेला सम्पन्न
ताप्लेजुङ, १३ असोज–नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्न भएको छ । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह…
बिर्तामोडस्थित हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठ सम्मानित
बिर्तामोड, १३ असोज–पर्यटन प्रवर्धन अभियानमा गरेको योगदानको उच्च मूल्यांकन गर्दै प्रदेश सरकारले झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका सञ्चाल) का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ । विश्व पर्यटन दिवसको…
सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्योस् अध्ययन प्रतिवेदन
काठमाडौँ, १३ असोज–कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, स्रोता र पाठक घट्न थालेका छन् । सञ्चारविज्ञसहितको टोलीले गरेको एक अध्ययनले टेलिभिजनका…
