यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं, १४ भाद्र-सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार सार्वजनिक…
झापामा नेकपा (एकीकृत समाजवादी) द्वारा उम्मेदवार तय
दमक, १४ भदौ–नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापाबाट उम्मेदवार सिफारिस गरेको छ । हिजो बसेको जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गतेका लागि घोषित निर्वाचनका लागि…
१४ वर्षपछि पशुपतिका चारवटै ढोका खुला
काठमाडौँ, १४ भदौ–हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएको छ। मंगलबार बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव…
आज तीज, हिन्दु महिला उमामहेश्वरको व्रत बस्दै
काठमाडौँ, १४ भदौ–भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ।…
एन्फालाई सात हजार अमेरिकन डलर जरिवाना
काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ । कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन…
उम्मेदवार सिफारिसमा पैसा नउठाउनू
काठमाडौँ, १४ भदौ–आगामी ४ मंसिरमा हुन गईरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सूचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ । केन्द्रीय कार्यालयका…
भिजिट भिसामा खाडी मुलुक पुगेका ५३ हजार फर्केनन्
काठमाडौँ, १४ भदौ–पछिल्लो छ महिनामा खाडी मुलुकमा मात्र ५३ हजार ५४ नेपाली भिजिट भिसामा गएका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई०लगायत खाडी मुलुकमा भिजिट भिसामा गएका तीमध्ये अधिकांश फर्किएका छैनन्…
डेङ्गुका बिरामीले भरिँदै अस्पताल
काठमाडौँ, १४ भदौ–उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन् । त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन् । टेकु अस्पतालमा डेङ्गुका…
गठबन्धनको सहारा खोज्दै मधेसवादी दल
काठमाडौँ, १४ भदौ–स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराईरमधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक…
प्रधानमन्त्री र मन्त्रीले चुनाव प्रचारमा हिँड्न नपाउने
काठमाडौं, १३ भदौं–निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक…
