झापामा ८६ हजार ८८८ जना मतदाता थपिए, संघ र प्रदेशका कुन निर्वाचन क्षेत्रमा कति मतदाता

झापा, १३ भदौं–झापामा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा ८६ हजार ८८८ जना मतदाता थपिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दावी विरोध प्रयोजानार्थ निर्वाचन कार्यालय…

रोमानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

काठमाडौं, १३ भदौं–रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ५ सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।…

स्वर्णलक्ष्मीको १३औं बार्षिक साधारणसभाः नयाँ नेतृत्व गठनको प्रकृयासहित सेवा केन्द्रहरुमा साधारणसभा हुदैं

दमक, १३ भदौं–झापाको दमकमा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सोमबार नयाँ नेतृत्व निर्माण गर्ने प्रकृयासहितको १३औं चुनावी बार्षिक साधारणसभाको समुद्घाटन गरिएको छ । दमकस्थित बेलडाँगी रोडस्थित स्वर्णलक्ष्मी कम्प्लेक्स…

सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न

दमक, १३ भदौं–झापाको दमक–५ बेलडाँगी रोडस्थित रहेको सूर्यमुखी बतत तथा ऋण सहकारी संस्थाले आज दमकमा सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमकस्थित मारवाडी भवनमा आयोजित संस्थाको सातौं बार्षिक साधारणसभाको…

माओवादीले प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रिय सदस्य पठाउने

काठमाडौं, १३ भदौ नेकपा माओवादी केन्द्रले २० भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि २० भदौंभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको हो ।…

ला लिगामा बार्सिलोनाको सहज जित

काठमाडौं, १३ भदौ-घरेलु मैदानमा रियल भालाडो लिडमाथि ४–० को सहज जित निकाल्दै बार्सिलोनाले ला लिगामा लगातार दोस्रो जित निकालेको छ। आइतबार राति घरेलु दर्शकसामु पोलिस फर्वाड रोवर्ट लेवान्डोस्कीले पहिलो गोल…

एमाले केन्द्रीय कमिटीले प्रचण्ड र माधवसँग मिलेर जाने सम्भावना खारेज गर्‍योः थापा

काठमाडौं, १३ भदौ नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमाले केन्द्रीय कमिटीको बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग मिलेर जाने संम्भावना खारेज गरेको जनाएका छन्। उनले आज सामाजिक…

नेपाल प्रहरी र सशस्त्रका आईजीपी आज अमेरिका जाँदै

काठमाडौं, १३ भदौ-नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका प्रस्थान गर्दैछन्। ​ इइन्टरपोल बैठकमा भाग लिन आज अमेरिका जाने भएका हुन्। उनीहरु साँझ ६ बजे…

अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नगर्ने

काठमाडौँ, १३ भदौ-वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि एमालेले तत्काल कारबाही नचलाउने नीति लिएको छ । अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न स्थानीय तह निर्वाचन सकिएको दुई…

आज दर खाने दिन

काठमाडौँ, १३ भदौ-हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार दर खाने तयारीमा छन् । भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ ।…