सरकार अभिशाप भइसक्यो, निर्वाचनबाटै छिनोफानो गर्छौँः पोखरेल

काठमाडौं, २३ साउन–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सरकार लामो समयसम्म रहँदा…

निर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं, २० साउन–निर्वाचन आयोगले आउँदो मंसिर ४ का लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार साउन २२ गते…

माधवकुमार नेपाल भन्छन्ः ‘राजनीति गर्न सजिलो छैन’

काठमाडौँ, २० साउन–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् । शुक्रबार लतिपुरमा एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो…

दमक ट्याक्सी स्टेण्डमा जसपा नगर समितिको कार्यालय उद्घाटन

दमक, २० साउन–जनता समाजवादी पार्टी, (जसपा) दमक नगर समितिले आज एक कार्यक्रमबीच पाटी नगर समितिको कार्यालय उद्घाटन गरेको छ । दमक–८ ट्याक्सी स्टेण्ड नजिकै जसपा दमक नगर समितिको कार्यालय उद्घाटनमा…

हामीले निर्वाचन हार्न मिल्दैन, एमाले हारे देश हार्छः ओली

काठमाडौं, २० साउन–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेता(कार्यकर्तालाई अबको निर्वाचन तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टीको एक कार्यक्रममा उनले एमालेले अहिलेको निर्वाचन हार्न…

गृहमन्त्री खाँण भन्छन्ः ‘नेपाल एक चीन नीतिको पक्षमा छ’

काठमाडौं, २० साउन–गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। उनले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँगको शिष्टाचार भेटमा एक चीन नीतिमा नेपालको प्रतिवद्धता व्यक्त गरेका हुन्।…

गठबन्धन गरेर एमालेलाई पत्तासाफ पार्न पाइँदैनः भीम रावल

काठमाडौं, २० साउन–नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरित भएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक…

मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

काठमाडौं, २० साउन–निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित…

निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित

झापा, २० साउन–सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा…

गुरुङ विद्यार्थीको ११औ राष्ट्रिय सम्मेलन भदौं २४ र २५ गते काठमाडौंमा हुँदै

काठमाडौँ, २० साउन–नेपाल तमू (गुरुङ) विद्यार्थीको एघारौ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ । आगामी भदौ २४ र २५ गते काठमाडौं नयाँ बसपार्कस्थित तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्को…