भदौ पहिलो साताभित्र सीट बाँडफाँड गरिसक्ने गठबन्धनको निर्णय

काठमाडौँ, २० साउन–सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सीट बाँडफाँडलगायतका सबै…

मेहनत गरे बहुमतको सरकार बनाउन सकिन्छः अध्यक्ष ओली

काठमाडौँ, २० साउन–नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले दुई तिहाइ ल्याउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यशाला गोष्ठीमा उनले राम्रो मेहनत गरे ठूलो दल वा बहुमतको…

माधव नेपालको जिन्दगी छटपटीमै बित्ने भयोः ओली

काठमाडौं, २० साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको जिन्दगी छटपटीमै बित्ने टिप्पणी गरेका छन्। काठमाडौंमा शुक्रबार आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष…

परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने

काठमाडौँ, २० साउन–परराष्ट्रमन्त्री डा नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा अगस्ट ०९ देखि ११ सम्म चीन भ्रमणमा जाने…

दमकमा जसपा पार्टी नगर समितिको कार्यालय उद्घाटन

दमक, १९ साउन–जनता समाजवादी पार्टी (जसपा) दमक नगर समितिले आज एक कार्यक्रमको आयोजना गरेर पार्टी कार्यलय उटघाटन गरिएको छ । दमक–१ फाल्गुनन्द चौक नजिकै हल्दारचौकमा स्थापना गरिएको जसपा दमक नगर…

२४ घण्टामा कञ्चनपुरका ३९ जनामा कोरोना संक्रमण

कञ्चनपुर, १९ साउन–कञ्चनपुरमा बिहीवार एकै दिन ३९ जनामा कोरोनाको संक्रमण देखा परेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डाचौकीमा ११ जना, भीमदत्त नगरपालिकामा १४ जना, बेलौरी नगरपालिकामा ११…

दमक औद्योगिक पार्कका पीडितद्धारा पुनः मुआव्जा निर्धारण गर्न माग

दमक, १९ साउन–झापाको दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकाका करिव २२ सय बिघा जग्गामा चीन सरकारको सहयोगमा निर्माण शुरु गरिएको दमक औद्योगिक पार्कका मुआव्जा पीडितहरुको एक समूहले मुआव्जा पुनः निर्धारण…

ओलीको आरोपः सत्ता गठबन्धन लुट्न मात्रै हो, निर्वाचन गराउन सक्दैन

काठमाडौं, १९ साउन–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन लुटका लागि मात्र बनेको आरोप लगाएका छन् । परराष्ट्र मामिलामा क्रियाशील पत्रकारहरुसँग बिहीबार आयोजित…

चुनाव घोषणा भएकै दिन माधव नेपालले भनेः ‘राजनीति छाडौं कि भन्ने लाग्छ’

काठमाडौं, १९ साउन–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्ने संकेत गरेका छन् । उनले परिस्थितिका कारण मात्रै राजनीति छाड्न नसकेको स्पष्ट पारेका छन् । ’कहिलेकाहीं त…

सरकारले संसदीय निर्वाचनको मिति घोषणा गर्दै

काठमाडौँ, १९ साउन–प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउँदो मंसिर ४ गते गर्न सत्ता साझेदार दल सहमत भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मंसिर ४ गते…