दूधे बजारको उत्तरतर्फको गाउँ अन्धकार

दुधे, १५ असार–मंगलबार बिहानको राति परेको चट्याङले क्षति पुगेपछि शिवसताक्षी नगरपालिका वडा नं। ११ दूधेकोे राजमार्ग उत्तरको क्षेत्र अन्धकार भएको छ । शिवसताक्षी नगरपालिका ११ स्थित दूधे खोला पश्चिम र…

पाँचगाछीका बाढी पीडितहरुलाई नगरपालिकाद्वारा राहत वितरण

दमक, १५ असार–अविरल वर्षाका कारण आएको बाढीबाट विस्तावित बनेका शिवसताक्षीका स्थानीयलाई नगरपालिकाले तत्काल राहत वितरण गरेको छ । बाढीका कारण त्रिभुवन माध्यामिक विद्यालयमा राखिए शिवसताक्षी नगरपालिका वडा नं। ४ का…

चट्याङ लागेर बालकको मृत्यु

बाँके, १५ असार–राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको…

जनकपुरधामबाट पेस्तोलसहित युवक पक्राउ

जनकपुर, १५ असार–प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकी पेस्तोलसहित अधिकारीलाई पक्राउ…

एमालेमा हामीले रोपेको माओवादीको बिउ छिट्टै फल्दैछः प्रचण्ड

काठमाडौं, १५ असार–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बिउ रोपेर आएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा…

माओवादीका सबै धारा एकीकृत हुन आवश्यकः प्रचण्ड

काठमाडौँ, १५ असार–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै…

शिवसताक्षी नगरपालिकाद्वारा विपन्न परिवारलाई बाख्रा वितरण

झिलझिले, १४ असार–शिवसताक्षी–८ का अति विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । शिवसताक्षी नगरपालिका पशु सेवा शाखाको आर्थिक सहयोगमा ५० घरपरिवारको आयस्तर वृद्धि तथा जीवनयापनका लागि २ लाख ५० हजार…

बिस्थापित परिवारलाई शिबसताक्षी उद्योग वाणिज्य संघ र लायन्स क्लबद्वारा राहत बितरण

झिलझिले, १४ असार–झापाको शिवसताक्षी–६ का विस्तावित २५ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीय जनआदर्श माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका २५ परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघ अध्यक्ष तथा लाइन्सक्लब शिवसताक्षीका…

वामदेव भन्छन्ः ‘नेकपा विभाजनको हिस्सा हुँ’

काठमाडौँ, १४ असार–नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा विभाजनको हिस्सा आफू पनि भएको स्वीकार गरेका छन् । आज पार्टीको घोषणासहित नेकपा पुनर्गठन गर्ने प्रतिबद्धता जनाउँदै त्यस्तो बताएका…

वामदेव गौतमले घोषणा गरे नयाँ पार्टी

काठमाडौँ, १४ असार–नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौँस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् । पार्टीको…