सूर्यदर्शन सहकारी संस्थाका बजार बिभाग प्रमुख दिपक नेपालको सवारी दुर्घटनामा मृत्यू
दमक, १६ असार–झापाकापे दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार बिभाग प्रमुखमा कार्यरत दिपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल ४ चुलाचुली मोेडमा…
आज संसद् दिवस
काठमाडौँ, १६ असार–नेपालमा आज संसद् दिवस मनाइँदै छ । देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष संसद् दिवस मनाउने गरिन्छ । आज विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै…
पूर्वराजा ज्ञानेन्द्रले थाइल्यान्डमा जन्मदिन मनाउने
काठमाडौँ, १६ असार–पूर्वराजा ज्ञानेन्द्रले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन् । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन् ।…
६० प्रतिशत सिट लिएर तालमेल गर्न काँग्रेसमा दबाब
काठमाडौँ, १६ असार–गठबन्धनका सहयात्री दलले संघ र प्रदेशको निर्वाचनमा सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै मनोवैज्ञानिक दबाब बढाइरहेका बेला काँग्रेसका नेताहरुले कम्तिमा ६० प्रतिशत सिट लिएर तालमेल गर्न नेतृत्वलाई आग्रह गर्न…
पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्छः नेपाल
काठमाडौँ, १६ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग…
सांसद एलपी साँवा बाढी प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षणमा
झिलभिले, १५ असार–झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका सदस्य तथा नेकपा –एमाले) का नेता एलपी साँवा लिम्बूले आज दक्षिणी झापाको बाढी र डुवान क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ…
‘माटो जोगाऔं’ अभियान लिएर पर्वतका नबीन पुन मगर दमक आइपुगे
दमक, १५ असार–‘माटो जोगाऔं अभियान’ लिएर पर्वतका नबीन पुन मगर झापाको दमक आइपुगेका छन् । पर्वतका नबीन पुन मगर काठमाण्डौंदेखि दमकसम्म दौडिएर आइपुगेका हुन् । बुधबार बिहान दमकमा आयोजित पत्रकार…
मंगलबारेस्थित वडा कार्यालयमा लागु औषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी गोष्ठी सम्पन्न
धरमपुर, १५ असार–झापाको शिबसताक्षी–२ मंगलबारे बजारस्थित वडा कार्यालयमा आज (बुधबार) लागु औषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धी गोष्ठी सम्पन्न गरिएको छ । वडा कार्यालयको आयोजनामा भएको एक दिने गोष्ठीमा युवाहरुलाई लागु औषध…
शिवसताक्षीका बाढीबाट विस्तापित ७७ परिवारलाई राहत प्रदान
दमक, १५ असार–शिवसताक्षीका ७७ परिवारलाई शिवसताक्षी उद्योग वाणिज्य संघको अध्यक्ष यामनाथ काफ्लेको संयोजनमा, यसोदा ट्रेडिङ विर्तामोड र आयुस ट्रेडर्स दूधे संयुक्त रुपमा राहत प्रदान गरेका छन् । जसमा शिवसताक्षी नगरपालिका…
शिवसताक्षीका विद्यालयहरु आजदेखि तीन दिन बन्द
झिलझिले, १५ असार–झापाकपो शिवसताक्षी नगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरु तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षाका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या र सबै ठाउँमा विद्यालयको बस जान…
