स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, रंगेली तनावग्रस्त
मोरङ, १४ असार–आफ्नै स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु ज्यान गएपछि मोरङको रंगेली बजार मंगलबार तनावग्रस्त बनेको छ । रंगेली नगरपालिका(७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको…
झापाको जनजीवन अस्तव्यस्त, ८३४ परिवार विस्थापित
दमक, १४ असार–अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्। कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री…
हामी समाजवादी क्रान्ति र रुपान्तरणको यात्रामा छौंः खनाल
काठमाडौँ, १४ असार–सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीका कारण छदाखाँदाको एकीकृत पार्टी फुटेको आरोप लगाएका छन् । उनले पार्टी फुटेकै कारण देश गलत दिशामा गएको बताउँदै…
झिलझिले-लालझोडा सडकमा पर्ने खोलाको कजवे बाढीले बगायो
झिलझिले, १४ असार–झापाको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधामदेखि झिलझिलेहुदै दक्षिणी क्षेत्र धौलीचौक जनता महामाभार जोड्ने निर्माणधिन सडक खण्डमा पर्ने खोलाको कजबे बर्षाले क्षति पुरयाएको छ । झिलझिले खोलामा आएको बाढीले झापा…
यस्तो छ वामदेवले घोषणा गर्ने नयाँ दलको नाम
काठमाडौं, १४ असार–नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो २ः४५ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न…
नेपालको अर्थतन्त्रमा दबाव छ, सबै मिलेर सामना गर्नुपर्छः वर्षमान पुन
काठमाडौँ, १४ असार–सत्ता साझोदार नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ ले विश्व व्यवस्थामा ठूलै परिवर्तनको संकेत देखापरेको बताएका छन् । उनले नेपालको अर्थतन्त्र पनि दबावमा रहेको बताउँदै…
झापाका दक्षिणी गाउँ बस्तीनै डुबानमा, सडकमाथि बग्यो खोला
दमक, १४ असार–स्थानीय कमल बनयानी खोलामा आएको बाढीका कारण झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ बस्तीहरु डुबानमा परेका छन । निर्माणाधिन हुलाकी राजमार्ग आसपासका बस्तीहरु बढी डुबानमा परेका हुन ।…
खेतमा काम गर्दैगर्दा चट्याङ लागेर दुई जनाको मृत्यु
कञ्चनपुर, १४ असार–कञ्चनपुरमा आज (मंगलबार) बिहान चट्याङ लागेर दुई जना किसानको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका(६ त्रिभुवन बस्तीका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र भीमदत्त नगरपालिका(८ तिलाचौरकी…
भारी बर्षाले पाँच विमानस्थलको हवाई उडान प्रभावित
काठमाडौं, १४ असार–मौसम बदलीका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल…
नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने
काठमाडौँ, १४ असार–नेपाली राष्ट्रिय क्रिकेट टोली आज क्यानडा जाने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत श्रृंखला तयारीका लागि नेपाली टोली आज बिहान क्यानडा जान लागेको हो । भिसा…
