सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छः प्रचण्ड

काठमाडौँ, ९ असार–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले…

प्रज्ञाको कठिनाइ बुझेका छौँ, सरकारले सहयोग गर्छः प्रधानमन्त्री देउवा

काठमाडौं, ९ असार–प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई…

सांसद तामाङको प्रश्नः अढाई बर्ष भयो, गाँजासम्बन्धी विधेयकमा किन भएन छलफल ?

काठमाडौँ, ९ असार–प्रमुख प्रतिपक्षी एमालेका सांसद शेरबहादुर तामाङले संसदमा विचाराधीन अवस्थामा रहेको गाँजासम्बन्धी विधेयक पास गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा सांसद तामाङले संयुक्त राष्टसंघले समेत गाँजालाई…

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ, ९ असार–सुनचाँदी बजारमा आज ९बिहीबार० छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैंयाँले बढेर ९७ हजार ५०० रुपैंयाँ पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रुपैंयाँमा कारोबार…

नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

दमक, ९ असार–आफनै १२ बर्षिया नाबालिका छोरीलाई पटक करणी गरेको आरोपमा झापाको कन्काईमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा–३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेको…

अफगानिस्तानमा भूकम्पः मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

एजेन्सी, ९ असार–अफगानिस्तानमा भूकम्पमा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। स्थानीय अधिकारीहरूका अनुसार एक हजार ५०० भन्दा बढी घाइते भएका छन्। तालिबान नेता हिब्तोल्लाहले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताए।…

गाउँपालिकाका अध्यक्षका छोरोले तोडफोड गरे सरकारी गाडी

विराटनगर, ९ असार–आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन् । ज्योतीले गाउँपालिकाको प्रदेश १–को १…

काँग्रेसभित्र पनि मन्त्री फेर्न दबाब

काठमाडौँ, ९ असार–प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा रहेका मन्त्री फेर्न उनकै दल नेपाली काँग्रेसभित्रैबाट दबाब बढ्न थालेको छ । सरकारमा पार्टीका तर्फबाट मन्त्री रहेकाको कार्यसम्पादन कमजोर भएको भन्दै काँग्रेस सभापतिसमेत रहेका…

प्रहरीमा सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ, ९ असार–नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरीको बुधबार बसेको बढुवा समितिको बैठकले…

विशाल राई र रेणु सन्तराजको उपचार सहयोगका लागि अपिल

दमक, ८ असार–झापा शिवसताक्षी नगरपालिकाका ८ का विशाल राईको उपचारार्थ सहयोगका लागी आज दमकमा पत्रकार सम्मेलन गरेको छ । २८ वर्षिय विशाल राई विगत १ वर्ष भन्दा अगाडीदेखी सिकेलसेल एनेमिया…