दलित समुदायको क्षमता विकास तथा अभिमुखिकरण सम्बन्धी कार्यक्रम सम्पन्न

चन्द्रडाँगी (शिबसताक्षी), ८ असार–वडाभित्र बसोबास गर्ने दलित समुदायको क्षमता विकास तथा उनीहरुलाई अभिमुखीकरण गर्ने उदेश्यले आज झापाको शिबसताक्षी–७ चन्द्रडाँगीस्थित वडा कार्यालयमा एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । मदानी…

भोलिदेखि देशभरका ३९ लाख बालबालिकालाई कोभिडविरुद्धको खोप

काठमाडौँ, ८ असार–भोलिदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा खोप लगाउनका लागि तयारी…

धरमपुरस्थित अग्नी पीडित नेम्वाङ्गको घर निर्माणका लागि सांसद साँवाले दिए ५१ हजार

धरमपुर, ८ असार–झापा शिवसताक्षी १ धरमपुरका अग्नी पीडितका घर बनाउनका लागि रकम जुट्ने क्रममा जारी रहेको छ । झापा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद एलपी साँवा लिम्बुले अग्नी…

प्रदेश १ का दमकल कर्मचारीद्वारा सुरक्षा उपकरण र पारिश्रमिक माग

दमक, ८ असार–प्रदेश–१ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दज्र्यानी चिह्न अङ्कित पोशाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् । आगो नियन्त्रणमा…

नाबालिकालाई अपहरण गरी जबरजस्ती करणी गर्ने पक्राउ

पर्सा, ८ असार–एक नाबालिकालाई अपहरण गरी जबजस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका(७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी…

अमृत राईले सम्हाले शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी

दमक, ७ असार–झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा अमृतबहादुर राईले जिम्मेवारी सम्हालेका छन् । यसअघि शिवसताक्षी पालिकामा गीताकुमारी राई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा थिइन । उनको सरुवा भएपछि कार्यालयमा…

दमक उद्योग बाणिज्य संघद्वारा दमकमा ‘रोजगार मेला’ हुदैं

दमक, ७ जेठ–दमक उद्योग बाणिज्य संघले झापाको दमकमा बिहिबारबाट रोजगार मेलाको आयोजना गर्ने भएको छ । सर्वसाधरणहरुलाई रोजगार सम्बन्धी सचेतना दिने उद्देश्यले एक दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको आज…

जिल्ला समन्वय समिति झापाको संयोजकमा विश्व बराल निर्वाचित

दमक, ७ जेठ–जिल्ला समन्वय समिति झापामा नेकपा (एमाले) का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले भने निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा गर्न चाहिँ बाँकी छ…

जिल्ला समन्वय समितिका लागि एमाले झापाका उम्मेदवार तय

झापा, ७ असार–नेकपा (एमाले) ले झापा जिल्ला समन्वय समितिका लागि आफ्ना उम्मेदवार तय गरेको छ । जिल्ला पार्टी कार्यालयको बैठकले ७ जना समन्वय समिति सदस्य तय गरेको हो । समन्वय…