कम्युनिष्ट पार्टी कहिल्यै विदेशीसामु लम्पसार नपर्नेः माधव नेपाल
काठमाडौँ, १० असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै…
आज स्थानीय तहको बजेट आउँदै
काठमाण्डौं, १० असार–देशभरका स्थानीय सरकारले आज (शुक्रवार) बजेट ल्याउँदैछन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानूनी व्यवस्थाअनुसार स्आज आर्थिक वर्ष ०७९/०८० को बजेट ल्याउन लागेका हुन्। अन्तर–सरकारी…
आज प्रदेश १ सहित चार वटा प्रदेशमा भारी वर्षा
झापा, १० असार–आज प्रदेश १ सहित मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी, प्रदेश १…
युवाहरुमा राजनीतिप्रति घृणा नभई आकर्षण बढेको छः ओली
काठमाडौं, १० असार–नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गरेका छन्। ओलीले युवाहरूमा राजनीतिप्रतिको आकर्षण सही भएको बताएका हुन्। उनले युवाहरुसम्म…
मन्त्री फेर्ने एकीकृत समाजवादीको निर्णय अलपत्र
काठमाडौँ, १० असार–नेकपा (एमाले) विभाजित भएर माधव नेपालको नेतृत्वमा बनेको नेकपा ९एकीकृत समाजवादी० मन्त्री हेरफेरको विषयमा आन्तरिक संघर्षमा फसेको छ । समाजवादीले मन्त्री हेरफेल गर्ने सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए…
सहरको फोहोरको समस्या झनै विकराल बन्दै गयोः झाँक्री
काठमाडौँ, १० असार–सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहीवार काठमाडौँमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले सहरको…
यी नदीमा आज जल सतह बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, १० असार–लगातारको बर्षाका कारण आज (शुक्रबार) देशका केही नदीहरूमा जल सतह उलेख्य बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आजदेखि नारायणी र यसका…
वास्तविक किसानले राहत नपाएपछि अनुदान हटाएर प्रोत्साहनको नीति लियौंः अर्थमन्त्री
काठमाडौँ, ९ असार–अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिएका छन् । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग…
कमल–बनियानी खोलामा शव फेला
झापा, ९ असार–झापाको शिवसताक्षीस्थित कमल बनियानी खोलामा एक पुरूषको शव फेला परेको छ । शव सडेको अवस्थामा बुधबार साँझपख फेला परेको हो । खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर…
शिवसताक्षीमा १०औं नगरसभा शुक्रबार हुदैं, अतिआवश्यक बाहेकका सेवा बन्द हुने
झिलझिले, ९ असार–शिवसताक्षी नगरपालिकामा शुक्रबार अतिआश्यक बाहेकका काम बन्द हुने भएको छ। नगरपालिकाका तथा वडा कार्यालयहरुबाट दिइने अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवाहरु भोली शुक्रबार बन्द रहने शिवसताक्षी नगरपालिकाले…
