शिबसताक्षीमा एमालेबाट उपप्रमुखका उम्मेद्वार कार्कीले गरिन लाखौ रकम हिनामिना

दुधे (शिबसताक्षी), २७ वैशाख–नेकपा (एमाले) की नेतृ तथा शिवसताक्षी नगर उपप्रमुखको प्रत्यासी उमेद्धार नरमाया कार्कीले केरा खेती गर्ने बहानामा नगरको लाखौ रुपैया हिनामिना गरेको खुलासा भएको छ । उनले कार्की…

उपप्रमुख पदका उम्मेदवार महेश घिमिरेसँग दमकका खेलाडी र प्रशिक्षकबीच अन्तरक्रिया

बिर्तामोड, २७ वैशाख–झापाको दमक नगरपालिकामा उपप्रमुख पदमा ९ जनाको उम्मेदवारी परेको छ । उनीहरु मध्येका एक हुन महेश घिमिरे । नेकपा (एकिकृत समाजवादी) को तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका घिमिरे…

बिर्तामोड नगर उपप्रमुखका उम्मेदवार तीर्थराज सिग्देलका विकासका अवधारणा ?

बिर्तामोड, २७ वैशाख–झापाको बिर्तामोड नगरपालिकामा उपप्रमुख पदमा ९ जनाको उम्मेदवारी परेको छ । उनीहरु मध्येका एक हुन तीर्थराज सिग्देल । नेकपा एकिकृत समाजवादीको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका सिग्देल बिर्तामोड…

शिबसताक्षी-२ मा वडा अध्यक्षका प्रत्यासी नेम्बाङको चर्चा बढ्दैं

धरमपुर, २७ वैशाख–निर्वाचनको मिति नजिकिदैगर्दा उम्मेद्वारहरु मतदातालाई खुशी बनाउने अनेकौ योजना र कसरतमा छन् । धेरै उम्मेद्वारहरुले टिकटका लागि माथिल्लो नेताहरुलाई अनेकौ चाकडीवाजी गरेर प्राप्त गरको उम्मेद्वारले न त मतदाताको…

महेश घिमिरेलाई दमक नगर उपप्रमुखमा बिजयी गराउन विद्यार्थीद्वारा पहल सुरु

दमक, २७ वैशाख–नेकपा (एकीकृत समाजवादी) को तर्फबाट झापाको दमक नगरपालिकामा नगर उपप्रमुख पदका उम्मेद्वार दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियू सचिवसमेत रहनुभएका क्याम्पस सञ्चालक समिति सदस्य महेश घिमिरेलाई बिजयी गराउन दमक…

स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छः मन्त्री आले

डोटी, २७ वैशाख–नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताएका छन्…

‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ’

काठमाडौँ, २७ वैशाख–नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पारेका छन् । उनले भने, “कांग्रेस नेतृत्वको सरकारले संविधान जारी…

नेकपा (एकीकृत समाजवादी) को शिबसताक्षीमा वडा स्तरीय घरदैलो कार्यक्रम

दुधे, २७ वैशाख–नेकपा (एकीकृत समाजवदी) शिवसताक्षीले वृहत् घर दैलो अभियान गरेको छ । शिवसताक्षी ७ को लालपानीमा नेकपा (एस) ले उपमेयरका प्रत्यसी उम्मेद्वार नवीन इजमसहित वडा अध्यक्षका प्रत्यासी जुझारु युवा…

दमकमा एमाले उम्मेदवार गुमानसिंह तामाङ गठबन्धन पक्षमा समाहित

दमक, २७ बैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेबाट वडा सदस्यका एक जना उम्मेदवार पार्टी त्यागेर गठबन्धनका पक्षमा समाहित भएका छन् । संयुक्त गठबन्धन प्रचार समितिले…

शिवसताक्षी नगरपालिकामा आगामी नेतृत्व कसले बाजी मार्ला ?

धरमपुर, २७ वैशाख–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाको शिवसताक्षी नगरपालिकामा प्रमुख पदका लागि ९ जना र उप–प्रमुख पदका लागि ६ जना चुनावी मैदानमा होमिएका छन् । सत्तारुढ…