दमकका पत्रकारहरुसँग डिएसपीको परिचयात्मक कार्यक्रम

दमक, २५ वैशाख–झापाको दमकस्थित ईलाका प्रहरी कार्यालय दमकका पप््रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) दिलिप कुमार गिरिले दमकको शान्तिसुरक्षा मजबुत बनाउन कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता जनाएका छन् । दमकमा महिना…

प्रचण्डप्रति ओलीको टिप्पणीः धम्क्याउने बानी अझै गएको रहेनछ

काठमाण्डौं, २५ वैशाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डमा धम्क्याएर खाने बानी अझै नगएको टिप्पणी गरेका छन् । चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केही दिन अघि…

स्थानीय निर्वाचनः कमल गाउँपालिकामा कसले मार्ला बाजी

केर्खा (कमल), २५ वैशाख–झापाको कमल गाउँपालिकामा अध्यक्ष पदका लागि ७ जना र उपाध्यक्ष पदका लागि आठ जना चुनावी मैदानमा उत्रेका छन् । यो पटकको स्थानिय तहको चुवावि प्रतिस्पर्धामा नेकपा एमाले…

भीम रावल भन्छन्ः ‘सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्दैनन्’

काठमाण्डौं, २५ वैशाख–नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले काँग्रेसलाई भोट हाल्न नसक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि…

दमकमा एकीकृत समाजवादीको घरदैलो कार्यक्रम उत्साहजनक बन्दै

दमक, २५ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले दमक नगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगर उपप्रमुख, तिन स्थानमा वडा अध्यक्षसहित ८ जना उम्मेद्वारलाई अघि बढाएको छ । नगर उपप्रमुखमा…

निर्वाचनका दिन सबै आन्तरिक उडान बन्द हुने

काठमाडौं, २५ वैशाख–वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन…

रेणुलाई बादलको काउन्टरः ट्रेलर त देखाउनु भयो, फिल्म दुःखान्त बन्ने छ

चितवन, २५ वैशाख–प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेकपा माओवादी केन्द्र पतनको बाटोमा गएको बताएका छन् । चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले माओवादी आफ्नो विचार,…

एजेण्डा नभएपछि कांग्रेस गठबन्धन गर्न बाध्य भयोः भूसाल

बुटवल, २५ वैशाख–नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले नेपाली कांग्रेससँग एजेण्डा नभएर गठबन्धनको साथ लिएको बताएका छन् । रुपन्देहीको बुटवलमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भूसालले…

आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि लाग्दैनः ओली

काठमाडौँ, २५ वैशाख–नेकपा एमालेका अध्यक्ष शर्मा ओलीले आफूले चाहे गठबन्धन भत्काउन सात दिन पनि नलाग्ने बताएका छन् । पार्टी कार्यालय, च्यासलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले भने, ‘हामीले चाह्यौं भने…

गठबन्धनले जनताको विश्वास जित्दै आएको छः नेपाल

पोखरा, २५ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन…