मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउने

काठमाडौं, २६ वैशाख–आगामी वैशाख ३० गते हुने हुने स्थानीय तह सदस्य निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउनेछन्। उनीहरूले…

ललितपुर, कीर्तिपुर र पोखरापछि अध्यक्ष ओली आजै झापामा

दमक, २६ वैशाख–मौन अवधि सुरु हुनु २४ घण्टाअघि एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ । अध्यक्ष ओलीले बिहानै कीर्तिपुर, त्यसपछि पोखरा र अन्तिममा ललितपुरको कार्यक्रम सकेर साँझ…

चुनावमा २ लाख ६० हजार सुरक्षाकर्मी खटिने

काठमाडौं, २६ वैशाख–गृह मन्त्रालयले यही वैशाख ३० गते हुने निर्वाचनको सुरक्षालाई मध्यनजर गरी एक हजार वटा बम डिस्पोजल टोली खटाएको छ। देशभरका विभिन्न जिल्लामा हुनसक्ने घटनालाई केन्द्रित गरी एक हजार…

शिबसताक्षीमा नगर उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यका उम्मेद्वारको घरदैलो उत्साहपूर्ण

शिबगञ्ज, २६ वैशाख–झापाको शिबसताक्षी नगरपालिकामा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा (एकीकृत समाजवादी) को तर्फबाट नगर उपप्रमुख पदका उम्मेद्वार नबीन इजमसहित वडा अध्यक्ष र वडा सदस्य पदका उम्मेद्वारीहरुको घरदैलो कार्यक्रममा…

कमल गाउँपालिकामा गठबन्धनको बृहत चुनावी सभा सम्पन्न

केरखा, २६ बैशाख–झापाको कमल गाउँपालिकामा संयुक्त गठबन्धनले आसन्न स्थानीय तह निर्वाचन लक्षित अन्तिम वृहत चुनावी सभा गरेको छ । सोमबार नेपाली कांग्रेस नेतृत्वको गाउस्तरीय चुनाव प्रचार प्रसार समितिले केरखा बजार…

शिबसताक्षी २ का स्वतन्त्र उम्मेद्वार बुडाथोकी र ढुंगानाको सामाजिक-राजनीतिक चर्चा

धरमपुर, २६ वैशाख–स्थानीय तह निर्वाचन अन्तर्गत झापाको शिबसताक्षी–२ मा वडा अध्यक्ष पदका उम्मेद्वार काजीमान बुडाथोकी र वडा सदस्य पदमा स्वतन्त्र उम्मेद्वार राजेन्द्र ढुंगानाले घरदैलोसँगै मतदाताबीचमा साझा घोषणा पत्र लिएर पुग्नुभएको…

ओलीजीले झुटमाथि झुट बोल्नु भयोः कांग्रेस प्रवक्ता

काठमाडौं, २६ वैशाख–नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ओलीले झुटमाथि झुट बोलेको आरोप…

रु २१ करोड ऋण नतिरेपछि इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

काठमाडौं, २६ वैशाख–इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकालेर सीटीसी मल लिलामको प्रक्रिया शुरु गरेको हो । सिभिल स्टेटसको नाममा रहेको मलका…

तीनथरी मतदाता फकाउँदै एमाले

काठमाडौँ, २६ बैशाख–स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका…

शक्तिशाली भएको दम्भ नराख्नुस्ः माधवले गरे कांग्रेसलाई आग्रह

काठमाडौं, २५ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन्। उनले सत्तारुढ गठबन्धनले आइतबार पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै…