माधव नेपाल भन्छन्ः ‘राजा बचाऊँ भन्ने ओली हुन्, दाम चढाउने पनि उनै हुन्’

काठमाडौं, २० चैत–सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँगको हिमचिममा रहेको बताएका छन् । धनगढीमा आज…

एमाले जिताउन सबै नेता कार्यकर्तालाई पालिका फर्कन अनेरास्ववियुको उर्दी

काठमाडौ, २० चैत–अनेरास्ववियुले स्थानीय तहमा नेकपा एमालेको विजय सुनिश्चित गर्न एक हप्ताभित्र सबै नेता कार्यकर्तालाई आफ्ना पालिकामा फर्किन उर्दी जारी गरेको छ । हिजो सकिएको विस्तारित बैठकका निर्णय सार्वजनिक गर्दै…

शिबसताक्षीमा माओवादी केन्द्रसम्बद्ध वाइसियलको वार्ड र टोल कमिटी गठन

धरमपुर, २० चैत–झापाको शिबसताक्षीमा नेकपा (माओवादी केन्द्र) ले निर्वाचिन लक्षित कार्यक्रमलाई तिब्र बनाएको छ । यसैबीच, शिबसताक्षी–३ मा माओवादी केन्द्रले वाइसियलको वार्ड कमिटी गठनसँगै टोल कमिटी भेला र कमिटी विस्तारलाई…

माधव नेपाल भन्छन्ः ‘ओली निद्रामै बर्बराउन थालिसके, बेहोस हुन बेर छैन’

काठमाडौं, २० चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धन चुनावसम्म जाने भएपछि एमाले अध्यक्ष निद्रामै बर्बराउन थालिसकेको टिप्पणी गरेका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष…

नोवेलका डाक्टरको हत्याको आशंका, शंकास्पद ६ जना पक्राउ

मोरङ, २० चैत–विराटनगर महानगरपालिका ४ स्थित डेरा बसेको घरमा शनिबार विहान मृत फेला भेटिएका डाक्टर विजय यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ । विराटनगरस्थित नोवेल अस्पतालमा कार्यरत चिकित्सक यादव…

विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छितः युएनएफपिए

काठमाडौँ, २० चैतûसंयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए) ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक…

स्थानीय तह निर्वाचनः ‘नेतृत्व गर्न महिला अघि आउनैपर्छ’

बलेवा, २० चैत–वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्ना मातहतका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने कामदेखि निर्वाचनका लागि आवश्यक…

आठ महिनामै ११ अर्ब ५२ करोड ९५ लाखको तरकारी आयात

काठमाडौं, १९ चैत–नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तमा रु ११ अर्ब ५२ करोड ९५ लाख ९७…

पत्रकार मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश

दमक, १९ चैत–नेकपा (एमाले) निकट प्रेष चौतारी झापाका पत्रकार मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आज एक संक्षिप्त कार्यक्रमका बीच उनी कांग्रेसमा प्रवेश गरेका…