महेश बस्नेत भन्छन्ः ‘सत्तारूढ दल एमालेसँग एक्लै भिड्न डराए’

बैजनाथ, २१ चैत–नेकपा (एमाले) को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री महेश बस्नेतले सत्तारुढ गठबन्धनका दलहरुले एमालेसँग एक्लै भिड्न नसक्ने दावी गर्नुभएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चाले…

हिमालय आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कुरुङबाङ

धरमपुर, २१ चैत–झापाको शिबसताक्षी–२ स्थित हिमालय आधारभूत विद्यालयमा जसबहादुर कुरुङबाङको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । स्थानीयवासी एबम् नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरका नेता भूवन राईका अनुसार विद्यालय…

डाक्टर यादव मृत्यु प्रकरणमा आठ पक्राउ

विराटनगर ,२१ चैत–विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा। विजय यादवको रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले सोधपुछको लागि ८ जनालाई नियन्त्रणमा लिएको छ ।घटना अगाडि एकसाथ मदिरा सेवन गर्ने…

नगरप्रमुख चन्दसहित २६ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुर, २१ चैत–कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । पार्टीको नगरस्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले…

प्रतिगमनविरुद्धको खबरदारी जारीः प्रचण्ड

महोत्तरी, २१ चैत–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण…

बताससँगको सम्झौता रद्द, धर्मसाला खाली गर्न पत्रचार

काठमाडौँ, २१ चैत–पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रालीकाबीच…

माइधाम व्यापारी सहकारी सस्थाद्धारा जेष्ठ शेयर सदस्यहरुलाई नगदसहित सम्मान

गोविन ल्वागुन माइधार, २० चैत–माइधाम ब्यापारी बचत तथा रिण सहकारी संस्थाले आइतबार ६५औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जेष्ठ शेयर सदस्यहरुलाई नगद सहित सम्मान गरेको छ । शिबसताक्षी १० स्थीतमाइधारमा रहेको…

पाकिस्तानको संसद् विघटन

पाकिस्तान, २० चैत–पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गरेका छन् । आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ । संसद् विघटनसँगै उनले…

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं, २० चैत–तीनदिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत गएका देउवा आइतबार साँझ स्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्सको विमानबाट…

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लावारी, २० चैत–जिपको ठक्करबाट मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार बिहान एक जना पैदलयात्री युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।…