मलाई एमालेले आक्रमण गर्दा प्रतिरोध गर्ने रामकुमारी झाँक्री हुन्ः पौडेल
काठमाडौं, १५ चैत–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको विजारोपण आफूले गरेको दाबी गरेका छन् । सोमबारको केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । सबैलाई पाँच…
लेटाङ प्रहरी हत्या प्रकरणः ४९ जना पक्राउ, २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा
मोरङ, १५ चैत–मोरङको लेटाङमा दुई साताअघि एक महिला प्रहरीको हत्या घटनामा संलग्न भएको आरोप लागेका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । हत्या आरोपिविरुद्ध कर्तव्य ज्यान…
साना दलले पनि दलकै चिह्नमा निर्वाचनमा भाग लिन पाउने
काठमाडौँ, १५ चैत–निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आ-आफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित…
प्रधानमन्त्री देउवा शुक्रबार भारत जाने
काठमाडौँ, १५ चैत–प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण…
राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भयोः थापा
वीरगञ्ज, १५ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गरेका छन् । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन…
सुरुङ्गामा मुस्लिम होटल ‘अलि तन्दुरी एण्ड लज’
बिर्तामोड, ११ चैत–सुरुङ्गामा पहिलो पटक मुस्लिम होटल अलि तन्दुरी एण्ड लज संचालनमा आएको छ । कनकाई नगरपालिका ३ पूर्व बसस्टेण्ड छेउमै रहेको उक्त होेटल झापा गाउँपालिकाका मुस्तफा मियाले संचालनमा ल्याएका…
चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै, के-के छन् कार्यक्रम ?
काठमाडौं, ११ चैत–चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज (शुक्रबार) काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा…
स्वर्णलक्ष्मीले १३औं स्थापना दिवस मनाउदैं, गौरादह र सुरुङ्गा सेवा केन्द्र उदघाटन
दमक, ११ चैत–झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३औ स्थापना दिवशको अवशर पारेर बिहिबार सुरुङ्गा र गौरादह सेवा केन्द्रको विधिवत उदघाटन गरिएको छ । कनकाई…
झापामा यातायात व्यावसायीहरुको नयाँ संगठन स्थापना
सुरुङगा, १० चैत–झापाको ठेगानामा दर्ता भई सञ्चालित यातायात प्रालिका अध्यक्षहरुको आज कनकाईको सुरुङ्गामा भएको भेलाले झापा संयुक्त यातायात व्यवस्थापन समिति गठन गरेको छ । मेची यातायात एण्ड अटो प्रालिको प्र्रधान…
दुधेस्थित सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको उद्घाटन
दमक, १० चैत–झापाको दूधेमा रहेको सतासी महिला मौरी पालन सहकारी संस्थामा मह प्रशोधन मेसिनको आज एक समारोहबीच उद्घाटन गरिएको छ । झापा क्षेत्र नं ४/१ का सांसद तथा प्रदेश नं…
