देशभरका पालिका अध्यक्षलाई ओलीले सम्बोधन गर्ने

काठमाडौँ, १६ चैत–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ः०० बजे भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन्…

अहिलेको परिस्थितमा कांग्रेस गठबन्धनबाट भाग्नु हुँदैनः नेत्री कोइराला

विराटनगर, १६ चैत–नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले चुनावी तालमेल आवश्यक रहेको भन्दै केन्द्रीय नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेर जानुपर्नेमा जोड दिएकी छन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले…

नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी झापाले पायो पुर्णता

बिर्तामोड, १५ चैत–नेकपा (एकीकृत समाजवादी) झापा जिल्ला कमिटिको उपाध्यक्ष सविता भण्डारी र प्रत्युस राना चयन हुनु भएको छ । जिल्ला कमिटिको सोमबार बसेको बैठकले जिल्ला कमिटिलाई पुर्णता दिंदै मेचीनगर भण्डारी…

शिबगञ्ज बहुमुखी क्याम्पसमा कांग्रेस सम्बद्ध नेविसंघ गठन

शिबगञ्ज, १५ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापत्विमा सन्तोष दाहाल सर्वसम्मत चयन भएका छन् । विद्यार्थी नेता सन्तोष दाहालको सभापतित्वमा ४७…

स्वयमसेविकालाई साइकल, कृषकलाई स्प्रे ट्यांकी र नौमति बाजा वितरण

झिलझिले, १५ चैत–शिवसताक्षी–८ का स्वास्थ्य सेविकालाई साइकलत तथा कृषकलाई स्प्रे ट्यांकी वितरण गरिएको छ । वडाले कार्यक्रमा नौमति बाजा पनि वितरण गरेको थियो । वडा नं ८ को कार्यालयले वडाका…

झापामा निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता प्रशिक्षण

बिर्तामोड, १५ चैत–निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा…

कांग्रेस दमकको सल्लाहकार समिति गठन

दमक, १५ चैत–नेपाली कांग्रेस दमक नगर समितिले एक सल्लाहकार समिति गठन गरेको छ । पार्टी कार्यालयमा हालै सम्पन्न बैठकले मेघराज तिम्सीनाको संयोजकत्वमा १३ सदस्यी एक सल्लाहकार समिति गठन गरिएको सचिव…

मनाङ मस्र्याङ्दी क्लब दमक गोल्डकपको फाइनलमा

दमक, १५ चैत–मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक–३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा आज मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब…

एमाले अध्यक्ष ओलीले आज अर्को टावरको उद्घाटन गर्दै

बुटवल, १५ चैत–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा अर्को टावर उद्घाटन गर्दै छन्। हिजो मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा पुगेर एक भ्यू टावरको उद्घाटन गरेका थिए।…

गए राति साढे १० बजे इटहरीमा बम विष्फोट

सुनसरी, १५ चैत–सुनसरीको इटहरी(२ स्थित नव जागृति टोलमा गए राति साढे १० बजेतिर सुतली बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । विष्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय…