कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु
काठमाडौं, २३ साउन–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा पर्साका तीन जना, सर्लाही र सिरहाका एक-एक जना…
उपाध्यक्ष वामदेवले दोहोर्याएः नेकपामा तीन गुट छन्, म कतै पनि छैन
काठमाडौं, २३ साउन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र तीन विचारधारा निर्माण भएको र आफू कतै पनि नलागेको दोहोर्याएका छन् । पार्टीभित्र कुनै समय भैंसेपाटी गठबन्धनको सूत्राधार मानिएका…
१९१ यात्रु बोकेको विमान केरलाको कालीकट विमानस्थलको रनवेमा चिप्लिँदा दुई टुक्रा
नयाँ दिल्ली, २३ साउन–दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिँदा दुई टुक्रा भएको छ । उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा…
दमक नगर इसाई समाजले दियो माईधारका वाढी पीडितहरुलाई खाद्यान्य सामाग्रीहरु
दमक, २३ साउन–झापाको माइधारस्थित कनकाई नदीको कटानबाट बिस्थापित १२ घर परिवारलाई दमक नगर इसाई समाजले खाद्यन्य सामागीहरु वितरण गरेको छ । इसाई समाजले विहिबार, शिबसताक्षी–१० माइधारस्थित सुकुमबासी गाउँमा एक कार्यक्रमबीच…
विभाजनको संघारमा नेकपा
काठमाडौं, २३ साउन–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल…
कांग्रेसमा अब १० लाख क्रियाशील सदस्य
काठमाडौं, २३ साउन–कांग्रेसमा शतप्रतिशत सदस्यता थप गर्न नेताहरू सहमत भएका छन् । सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सदस्यता शतप्रतिशत थप गर्ने सहमति गरेको जानकारी महामन्त्री…
झापा पाडाजुङ्गीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं, २३ साउन–झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा बिहीबार राति हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। कमल ५ टुक्रे स्थित शसस्त्र प्रहरीको जग्गामा बसोबास गर्ने ५८ वर्षीय रोहित…
बैतडीमा मास्क नलगाई हिँड्नेलाई कारबाही‚ ३४ हजार राजस्व संकलन
बैतडी, २३ साउन–लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि बैतडीमा मास्क लगाउन अनिवार्य गरिएको छ। जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना लिन थालेको हो। गत असार २३ गतेदेखि हालसम्म…
अझै रोकिएन जातीय भेदभाव र छुवाछूत
काठमाडौं, २३ साउन–जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७…
भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो
काठमाडौं, २३ साउन–भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ४० हजार ६९९ को कोरोना कारण मृत्यु भइसकेको छ । पछिल्लो…
