ट्राफिक कारबाहीबाटै २५ करोड राजस्व

काठमाडौं, १ साउन–उपत्यकामा सवारी कारबाहीबाट २५ करोड रुपैयाँ बराबर राजस्व उठेको छ। उपत्यकामा हुने दैनिक साना ठूला सवारी कारबाहीमा ०७६्७७ मा २५ करोड १४ लाख १४ हजार ५ सय रुपैयाँ…

प्रधानमन्त्री ओलीको अडानः दुवै पदबाट राजीनामा गर्दिनँ, बैठक सामना गर्छु

काठमाडौं, १ असार–शीर्ष नेताहरुको शक्ति संघर्षको टकरावको कारणले उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले समाधान पाउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ…

झापाको शिबगञ्जस्थित जनआदर्श मावि नमुना बिकासका लागि छनौट

अनिलदेब राई/शिबगञ्ज, १ साउन–झापाको शिबसताक्षी नगरपालिकाको वडा नं ६ शिबगञ्जस्थित जनआदर्श माध्यमिक बिद्यालयलाई नेपाल सरकारले नमुना बिद्यालयको लागि छनौट गरेको छ । संघीय सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा…

लियो क्लब अफ शिबसताक्षीद्धारा झिलझिले प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

झिलझिले, १ साउन–झापाको शिबसताक्षी नगरपालिकामा स्थापना भएर सामाजिक कार्य गर्ने लियो क्लब अफ दुधेले आज इलाका प्रहरी कार्यालय झिलझिलेलेलाई स्वास्थ्य सामाग्रीहरु बितरण गरेको छ । समाजमा शान्ति सुरक्षासँगै दैनिक अहोरात्र…

कुवेतबाट शुक्रबार दुई चार्टर्ड उडान हुँदै

काठमाडौं, १ साउन–कोरोनाका कारण समस्यामा परेका र रोजगारीको करार समाप्त भएर स्वदेश फर्कन नपाएका नेपालीलाई उद्धार गर्नका लागि शुक्रबार कुवेतबाट दुई उडान हुँदैछन् । उक्त दुई चार्टर उडान जजिरा एयरवेजले…

तपोभूमि रेसुंगामा एक महिने साउने मेला सुरू

काठमाण्डौं, १ साउन–​रेसुङ्गामा एक महिने साउने मेला सुरू भएको छ। कोरोना माहामारीकै बीच उच्च सर्तकता अपनाउँदै आज (बिहिबार) देखि मेला सुरू भएको हो। उच्च सर्तकताका साथ सामाजिक र भौतिक दुरी…

दुबै पद नछोड्ने ओलीको स्पष्ट अडानः आजको छलफलमा माधव नेपाल पनि बस्ने

काठमाडौं, १ साउन–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समधानको निम्ती आज .विहिबार) पनि छलफल हुने भएको छ । आजको छलफलमा दुई अध्यक्ष केपी शर्मा ओली र अर्का प्रचण्डसँगै वरिष्ठ…

एक लाख घुस सहित इञ्जीनियर मिलन अधिकारी पक्राउ

बलेवा, १ असार–बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात…

आर्सनलसँग लिभरपुल पराजित

काठमाडौं, १ साउन–इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिग विजेता लिभरपुललाई पराजित गरेको छ। लिभरपुलले सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलसँग २–१ गोलले पराजित हुनुपर्यो। घरेलु मैदान इमिरेट्स स्टेडियममा गएराति सम्पन्न खेलमा…

सिटीको जितमा सिल्भा र जिससको गोल

एजेन्सी, १ साउन–म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी भएको छ । गए राति भएको खेलमा सिटीले बर्नेमाउथमाथि २–१ गोलले विजयी भएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन डेभिड…