आज असार १५ अर्थात् ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला’
झापा, १५ असार–प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि…
प्रधानमन्त्रीबाट हटाउन भारत लाग्योः ओली
काठमाडौँ, १४ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियता कमजोर नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेवापत कसैले यो देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने दिवा सपना…
चिनियाँ कम्पनीले भन्योः कोरोनाविरुद्धको खोप विकासमा सकारात्मक नतिजा
बेइजिङ, १४ असार–नोभेल कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको चिनियाँ नेसनल फार्मासिटकल ग्रुप (सिनोफार्म) बाट सम्बोधन प्राप्त इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडकले खोप विकासमा सकारात्मक नतिजा प्राप्त भएको आइतबार घोषणा गरेको छ…
कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने
काठमाडौं, १४ असार–महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको भनिएको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमै हुने भएको छ । यद्यपि, तल्लो तहका अधिवेशनहरुको कार्यतालिका भने हेरफेर हुने भएको छ…
सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, १० जना घाइते
काठमाडौं, १४ असार–सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।सामान्य विवादका क्रममा दुई पक्षबीच झडप हुँदा १० जना बढी घाइते भएका छन् । घटना सामान्य भएपनि पछि…
झापामा कोरोना संक्रमितको संख्या २२३ पुग्यो (कहाँ ? कति ?)
दमक, १४ असार–झापामा कोरोना भाइरस संक्रमितको संख्या २२३ पुगेको छ । आज हल्दिबारी गाँउपालिकाको २८ वर्षीय एक महिलामा कारोना पुष्टि भएसँगै संक्रमितको संख्या २२३ पुगेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन…
सलह आगमनमा मौसमको महत्वपूर्ण भूमिका, नेपालमा कस्तो जोखिम होला ?
काठमाडौं, १४ असार–अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सहल किराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह किरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण…
दमक नगरसभाबाट पारित आर्थिक बर्ष २०७७/७८ को बजेट, नीति तथा कार्यक्रम
दमक, १४ असार–झापाको दमक नगरपालिकाले सातौँ नगरसभाबाट पारित गरिएको बजेट ,नीति तथा कार्यक्रमका बारेमा अन्तरकृया गरिएको छ । नगरपालिकाले आज आईतबार आफ्नै सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सातौँ नगरसभाबाट…
इरान आफैंले बनायो फाइटर जेट र ड्रोन
एजेन्सी तेहरान, १४ असार–इरानको इस्लामिक रिभोल्यूसनरी गार्डस कर्पोरेसन (आईआरजीसी) ले आफ्ना चार नयाँ हतियार सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। बिबिसीका अनुसार यसमा १२ हजार फिटमाथिबाट काम गर्न सक्षम एक जासुसी…
‘विरोधीहरुले मार्क्स र मदन भण्डारीको पनि विरोध गर्थे, मेरो पनि गरेकाः प्रधानमन्त्री
काठमाडौं, १४ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि समेटेर नक्शा छापेवापत मुलुकको सरकार परिवर्तन हुने विगतको जस्तो कमजोर राष्ट्रियताको स्थिति अहिले नरहेको स्पष्ट गरेका छन् । जननेता मदनकुमार भण्डारीको…
