नक्सा सच्याए वापत दिल्ली र नेपालका शक्ति लागेर मलाई हटाउन खोजिंदैछः प्रधानमन्त्री

काठमाडौं, १४ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ती नगरेको’ बताएका छन् । प्रधानमन्त्री ओलीले नक्सा सच्याए वापत…

मुख्यसचिव बन्न ६ सचिवको लबिङ

झापा, १४ असार–निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको…

कोभिड–१९ ले विश्वभर १५८ नेपालीको मृत्यु

काठमाडौं, १४ असार–कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ। गैरआवासीय नेपाली सङ्घ…

नेपालमा कोरोना जित्‍ने ३ हजार नाघे

काठमाडौं, १४ असार–पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट १७९ जना कोरोना संक्रमितका बिरामी निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको…

कोरोना संक्रमित थपिएको थपियै, आइतबार मात्रै बढे ४६३ जना

काठमाडौं, १४ असार– देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन्। आइतबार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको…

कमल गाउँपालिकाको केर्खामा लिम्बुवानको बृहत विरोध प्रदर्शन

बसन्तराज सुब्बा/दमक १४ असार–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालले जजारकोट हत्या, एमसीसी, भ्रष्टाचार र भारतले देशको सिमा मिचेको बिरोधमा झापाको कमल गाउँपालिकाको केर्खाचौकमा शनिबार कोण सभा गरेको…

वामदेव गौतमले भनेः ‘मलाई न्याय चाहियो’

काठमाण्डौं, १४ असार–नेकपा उपाध्यक्ष वामदेव गौतमले विगतमा आफूमाथि अन्याय भएको भन्दै न्यायको माग गरेका छन्। स्थायी समितिको जारी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले महाकाली सन्धिमा गल्ती भएको र त्यो कुरा उठाउँदा…

लेवान्डोवस्की विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड

एजेन्सी, १४ असार–जर्मन बुन्डेसलिगाका २०१९–२० का सर्वाधिक गोलकर्ता रोबर्ट लेवान्डोवस्की विश्वकै उत्कृष्ट सेन्टर फरवार्ड भएको बताइएको छ । यस सिजन लिगका ३१ खेलमा ३४ गोल गरेका उनलाई बायर्न म्युनिकका अध्यक्ष…

युनाइटेड एफए कपको सेमिफाइनलमा

एजेन्सी, १४ असार–इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गएको छ । शनिबार राति भएको क्वाटरफाइनल खेलमा नर्विच सिटीलाई २–१ गानेलले पराजित गर्दै युनाइटेड सेमिफाइनलमा प्रवेश…

सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्दै कांग्रेस

काठमाडौं, १४ असार–महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्योलमा परेको १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आशन्न महाधिवेशनसँगै सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न आइतबार दिउँसो…