सुनचाँदीको भाउ सामान्य घट्यो
काठमाडौं, १३ असार–मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ आज सामान्य घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका…
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार नाघ्यो
एजेन्सी, १३ असार–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख…
सहरमा बढ्यो भिडभाड, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने
काठमाडौं, १३ असार–लकडाउन खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना…
अधिकांश स्थानमा बर्षा, यी जिल्लाका नदीमा बाढीको सम्भावना
काठमाडौं, १३ असार–नेपालमा केहि दिनयता मनसुन सक्रिय बनेको छ । जसका कारण केहि दिनयता देशका धेरै भू–भागमा बर्षा भइरहेको छ । आज (शनिबार) देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको…
क्रान्तिकारी नेता चे ग्वेभाराको जन्मघर बेचिँदै
एजेन्सी, १३ असार–२०औं शताब्दीका वामपन्थी क्रान्तिकारी नेता अर्नेस्टो चे ग्वेभाराको जन्मस्थान बेच्न लागिएको छ। अर्जेन्टीनाको रोजारियो शहरस्थित २५८० स्क्वायर फुट क्षेत्रफलमा फैलिएको ग्वेभाराको घर सन् २००२ मा फ्रान्सिस्को फर्रुग्गियाले खरिद…
कोरोना संक्रमितको संख्या एक करोड नजिक
एजेन्सी, १३ असार–विश्वभर कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेको छ। जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरमा अहिलेसम्म ९७ लाख ७६ हजार ९६३ जना संक्रमित भेटिएको तथ्याङ्क प्रविष्ट गरिएको…
दमकमा शुक्रबार थप ३ जनामा कोरोना पुष्टि
दमक, १२ असार–दमकमा आज शुक्रवार थप ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार कोरोना संक्रमित हुनेहरुमा दमक-४ का १ जना, दमक-३ का…
बोलोचोक विकास समितिले शिबसताक्षीमा अनलाईन गायन प्रतियोगिता गर्दै
झिलझिले, १२ असार–झापाको शिवसताक्षीमा अनलाईन गायन प्रतियोगिता विहिबारबाट शुरु भएको छ । बोलोचोक विकास समिति शिवसताक्षीको आयोजनामा शुरु भएको सो प्रतियोगितामा जुनसुकै उमेर समूहका शिवसताक्षीका सवैले भाग लिन पाउने आयोजक…
अचेत अवस्थामा भेटिएकी महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि
काठमाडौं, १२ असार–नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या २७ पुगेको हो । बिहीबार दाङमा अचेत अवस्थामा…
पानीमा डुबेर बालकको मृत्यु
झिलझिले, १२ असार–झापाको झिलझिलेमा तीन वर्षिय एक बालकको पानीमा डुबेर मृत्यू भएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित मिलन विष्टका तीन वर्षिय छोरा सम्यमको घर नजिकैको पैनीले बगाउँदा मृत्यू भएको हो ।…
