भारतमा १० हजारबढी संक्रमितको मृत्यु, चीनमा फेरि खतराको अवस्था

एजेन्सी, ३ असार–कोभिड–१९ (कोरोना) भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। वल्र्डोमिटरडटइन्फोले आफ्नो ड्यासबोर्डमा भारतका दुई हजार ६ जना संक्रमितले एकैदिन ज्यान गुमाएको तथ्यांक राखेको छ। ब्राजिलमा…

भारतीय नागरिकको ज्यादतीः गोठालामाथि कुटपिट, भैंसी खोसेर लगे

कञ्चनपुर, ३ असार–नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैंसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैंसी भारतीय नागरिकले खोसेर लगेका छन् । सरदार समुदायका भारतीय नागरिकले भैंसी बाँध्ने डोरी…

कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २० पुग्यो

बाँके, ३ असार–नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको…

बार्यनले जित्यो बुण्डेस लिगाको उपाधि

एजेन्सी, ३ असार–बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ। यो उसको लगातार आठौं उपाधि हो। उसले सन २०१३ देखि लगातार उपाधि जित्दै आएको छ। आइतबार राति भएको खेलमा…

चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए

एजेन्सी (दिल्ली), ३ असार–चिनियाँ सेनासँग भएको हिंसक झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ। सोमबार राति लद्दाखको गलवान उपत्यकाको जटिल भूगोलमा भएको हात हालाहालतका क्रममा धेरै संख्यामा भारतीय…

अलपत्र नेपालीलाई सरकारी खर्चमै फर्काऊः सर्वोच्च अदालत

काठमाडौं, ३ असार–सर्वोच्च अदालतले गन्तव्य मुलुक र रोजगारदाताबाट स्वदेश फर्कन सक्ने सम्भव नभएका नागरिकलाई सरकारी कोषको खर्चमै स्वदेश फर्काउन आदेश दिएको छ। वैदेशिक रोजगार ऐन तथा नियमावलीअनुसार गठित कोषको रकम…

कोरोना संक्रमितको संख्या ६,५९१ पुग्यो

काठमाडौं, २ असार–नेपालमा आज (मंगलबार) थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कुल संक्रमितको संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा…

कुवेतबाट आएकी २५ वर्षीया युवतीमा कोरोना पोजेटिभ

पाँचथर, २ असार–पाँचथर, फिदिमस्थित क्वारेन्टिनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि…

‘म्याच फिक्सिङ’ मुद्दामा तात्कालीन कप्तान सागर थापासहित ६ खेलाडीलाई सफाइ

काठमाडौं, २ असार–म्याच फिक्सिङको अभियोगमा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित सबै खेलाडीले अन्तिम सफाइ पाएका छन् । तत्कालीन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश…

आज कोरोना संक्रमण पुष्टि भएका ३८० मध्ये कहाँका कति ?

काठमाडौं, २ असार–नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार ५९१ पुगेको स्वास्थ्य तथा…