नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौं, ३१ जेठ–कोरोना महामारीबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ। दुई जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ। स्वास्थ्य मन्त्रायको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा…
यी हुन् आजको संसद बैठकमा उपस्थित नभएका ११ सांसद
काठमाडौं, ३१ जेठ–आजको संसद बैठकलाई शीर्ष नेताहरुले नै ऐतिहासिक भनेका छन्। आज नेपालको संविधानको दोस्रो संसोधन विधेयक २०७७ पारित भएको दिन हो। संसदको दुईतिहाइभन्दा बढी मतले नेपालको नयाँ नक्सालाई पारित…
प्रधानमन्त्रीले भनेः ‘नेपालले अभूतपूर्व एकता देखायो, अब भारतसँग वार्ता हुन्छ’
काठमाडौं, ३१ जेठ–भारतले हडपेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन्। नयाँ नक्सालाई निशानछापमा समावेश गर्न गरिएको…
नयाँ नक्सा सर्वसम्मत पारित, लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिए
काठमाडौं, ३१ जेठ–संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ। प्रतिनिधिसभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संविधानको…
जंगली जनावर चोरी शिकारी बढेकोमा चिन्ता
अर्जुन जम्नेली राई मोरङ, ३१ जेठ–सब डिभिजन वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले मोरङको पथरीशनिश्चरे नगर क्षेत्रको वनहरुमा जंगली जनावर चोरी शिकारी बढेको भन्दै नियन्त्रणको लागि सबै मिलेर पहल गर्नुपर्ने…
राष्ट्रसंघको आर्थिक तथा वित्तीय कमिटी अध्यक्षमा अमृत खालिङ राई निर्वाचित
काठमाडौं, ३१ जेठ–नेपाल संयुक्त राष्ट्रसंघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलो पटक निर्वाचित भएको छ । न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका…
प्रधानमन्त्रीको गृह नगरमा विद्यार्थीहरुले गरे ‘सरकारविरुद्ध प्रदर्शन’
दमक, ३१ जेठ–झापाको दमकमा नेपाली कांग्रेस निकट विद्यार्थीहरुको छाता संगठन नेपाल विद्यार्थी संघको नेतृत्वमा राप्रपा निकट युवा बिद्यार्थी र केही स्वतन्त्र युवाहरुले विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा…
मल अभावः बल्ल–बल्ल छरेको धानको बीउ मल हाल्न नपाएपछि खेतमै सुक्दै
काठमाडौं, ३१ जेठ–कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् । बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा पनि सङ्क्रमण…
बारामा मृत्यु भएका बालकमा कोरोना संक्रमण पुष्टि, स्वास्थ्य संस्था शिल, निजगढ बन्द
बारा, ३१ जेठ–बारामा मृत्यु भएका एक बालकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ भई उपचारका क्रममा मृत्यु भएका बाराको निजगढ–६ का ५ वर्षीय बालकको…
युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा
एजेन्सी, ३१ जेठ–एसी मिलानसँग गएराती भएको प्रतिष्पर्धा बराबरीमा रोकिएपछि इटालियन जायन्ट युभेन्टस कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । अवे गोलका आधारमा युभेन्टस फाइनल प्रतिष्पर्धामा पुगेको हो। दोस्रो लेगमा…
