भारतीय अभिनेता नाना पाटेकरको निधन
काठमाडौं, २२ असोज–भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान कार्डियाक अरेस्ट भएपछि उनलाई अस्पताल लगिएको थियो तर, चिकित्सकको प्रयास सफल हुन सकेन…
चाडपर्वका समयमा यात्रुसँग बढी भाडा लिए कारबाही गरिने
काठमाडौं, २२ असोेज–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँलगायत चाडपर्वका समयमा यात्रुसँग सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा नलिन यातायात व्यवसायी तथा चालकलाई आग्रह गरेको छ । महासंघले तोकिएकोभन्दा बढी भाडा असुल…
दोस्रो झापा मिडिया कपः खेल तालिका सार्वजनिक
बुद्धशान्ति, २१ असोज–बुद्धशान्ति प्रेस क्लब झापाले दसैँको अवसरमा आयोजना गर्न लागेको बुद्धशान्ति वडा नम्बर १ दोस्रो झापा मिडिया कप–२०८३ को खेल तालिका सार्वजनिक गरिएको छ। पत्रकार तथा सञ्चारकर्मीबीच आपसी सद्भाव,…
बिर्तामोडको अन्नपूर्ण चोकमा भीषण आगलागी, १० करोडको क्षति
चारपाने, २१ असोज–झापाको बिर्तामोडमा भएको भीषण आगलागीबाट करिव १० करोड बराबरको क्षति भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको बताउँदै करिब १० करोड बराबरको क्षति भएको…
दमक भेट्रान च्यालेन्ज कपको उपाधि बिर्तामोडले जित्यो
सुजन गौतम/बेलडाँगी (दमक), २१ असोज–झापाको दमकमा आज सम्पन्न कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधि बिर्तामोड भेट्रानले जितेको छ। दमक–२ बेलडाँगी खेलमैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा बिर्तामोड…
केन्द्रीय कार्यसमिति चयनगर्न भोलि बिहान मतदान
काठमाडौँ, २१ असोज–नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। १५औँ महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान…
भण्डारीलाई एमालेमा दोस्रो वरीयताः चार तहका बैठकमा सहभागी हुने
काठमाडौं, २० असोज–नेकपा (एमाले) ले वरिष्ठ नेता विद्यादेवी भण्डारीको पार्टीभित्रको भूमिका र जिम्मेवारी औपचारिक रूपमा स्पष्ट पारेको छ। पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन ९अपानि० अनुसार भण्डारी अध्यक्ष केपी शर्मा ओलीपछिको…
कांग्रेसको वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध
काठमाडौं, २० असोज–नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वरिष्ठ उपसभापतिका लागि मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र शर्माको…
३ लाख ५४ हजार ८०४ जनाले लगाए जेई खोप
झापा, २० असोज–झापामा जापानी इन्सेफलाइटिस (जेई)विरुद्धको खोप अभियानअन्तर्गत १४ दिनमा लक्षित जनसंख्याको ७१.९ प्रतिशतले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ४ लाख ९३ हजार ३१९ जना लक्षित…
पूर्वप्रधानमन्त्री खनालले छाडे नेकपा, ‘समाजवादी जागरण अभियान’ घोषणा
काठमाडौं, २० असोज–पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल पार्टीबाट बाहिरिएका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्। कम्युनिस्ट आन्दोलनलाई…
