माथिल्लो त्रिशुलीको सुरुङबाट दुई जनाको उद्धार

काठमाडौं, १९ भदौं–माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका…

जेसीज सप्ताहः दमकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

दमक, १९ भदौ–दमक जेसीजले जेसीज सप्ताह २०२६ अन्तर्गत शुक्रबार दमकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ। दमक–७ स्थित नमूना ब्याडमिन्टन कभर्ड हलमा आयोजित प्रतियोगिताको उद्घाटन दमक–७ का वडाध्यक्ष तथा हलका…

नारी सञ्चार गृहको १५औं स्थापना तथा १४औं वार्षिक साधारणसभा सम्पन्न

दमक, १८ भदौं–नारी सञ्चार गृह झापाले आफ्नो १५औँ स्थापना दिवस तथा १४औँ वार्षिक साधारण सभा सामाजिक एवम् सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ। बिर्तामोडमा आज आयोजित कार्यक्रममा संस्थाले बाढीपीडितलाई राहत सहयोग…

भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने

काठमाडौं, १८ भदौं–सरकारले रसुवाको भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । बिहीबार आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं…

चीनको केरुङमा अलपत्र परेका १२५ नेपाली स्वदेश फर्किँदै

काठमाडौं, १८ भदौं–भोटेकोशी बाढीका कारण चीनको केरुङमा अलपत्र परेका १२५ जना नेपाली आज बिहीबार स्वदेश फर्किने भएका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण केरुङमा रोकिएका…

१ हजार २२२ शव फेला, ४ हजार ८७५ अझै बेपत्ता

काठमाडौं, १८ भदौं–रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा १ हजार २२२ शव फेला परेका छन्। नेपाल प्रहरीले बुधबार राति १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक…

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, १८ भदौं–देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको एकदुई स्थानमा…

भोटेकोशी बाढीपीडितका लागि जम्मा भयो ८ अर्ब

काठमाडौँ, १७ भदौं–भोटेकोशी बाढीप्रभावितहरूका लागि झण्डै ८ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ। ठूलो जनधनको क्षति हुनेगरी भोटेकोशीमा आएको बाढीपछि उद्धार, राहत तथा पुनः स्थापनाका लागि सरकारले नै सहयोग आह्वान…

भोटेकोसी बाढीमा बगेर भारतको उत्तर प्रदेश पुगेका १७ शव बरामद

काठमाडौं, १७ भदौं–नेपालमा भदौ १० मा आएको भोटेकोसी बाढीमा बगेर भारत पुगेका १७ शव फेला परेका छन् । भारतको उत्तर प्रदेशस्थित गण्डक (नारायणी) नदी क्षेत्रबाट १७ वटा शव बरामद गरिएको…

भोटेकोशी बाढीः ११ सय २७ जनाको शव फेला

काठमाडौं, १७ भदौं–रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार विहान पाँच बजेसम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५…