महागुरु फाल्गुनन्दको १४१औं जन्म जयन्तीमा माङहिम उद्घाटन
केर्खा, १० कार्तिक–१६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १४१औ जन्म जयन्तीमा झापाको कमल गाउँपालिका वडा न ३ केर्खास्थित फाल्गुनन्द टोलमा निर्मित किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन गरिने भएको छ ।…
