मुख्यमन्त्री कार्की हटाउन शेरधन राईको सक्रियता
विराटनगर, १७ साउन–कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चुलिएका बेला नेकपा एमालेभित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने विषयले तीव्र आन्तरिक शक्ति संघर्षको रूप लिएको छ। पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी…
