Author: Anil

रेकर्ड तोड्ने गरी मूल्य बढिरहेको सुनमा १२ वर्षकै सबभन्दा ठूलो गिरावट

काठमाडौं, ५ कात्तिक–अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। यो वर्षको रेकर्ड तोड्ने गरी मूल्य वृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले…

जापानमा पहिलो महिला प्रधानमन्त्री सनेई तकाइची निर्वाचित

काठमाडौं, ४ कार्तिक–सनेई तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन् । जापानको दुवै सदनमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन् । जुलाईमा एलडीपीले निर्वाचनमा पराजय बेहोरेपछि तीन…

नेतृत्वको फैसला महाधिवेशनले नै गर्छः ज्ञवाली

काठमाडौँ, ४ कार्तिक–नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको आगामी महाधिवेशन निर्धारित मितिमै (मंसिरमा) हुने र त्यसैबाट नयाँ नेतृत्वको निर्णय हुने बताएका छन्। एमाले भक्तपुर जिल्ला कमिटीले मंगलबार आयोजना गरेको…

विपिन जोशीः गाजामा मारिए, महाकालीमा बिलाए

काठमाडौँ, ४ कार्तिक–यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला। दुई वर्षदेखि…

दलहरूको सहयोगबिना निर्वाचन सम्भव छैनः प्रधानमन्त्री कार्की

काठमाडौँ, ४ कार्तिक–प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको सहयोगबिना निर्वाचन सम्भव नहुने स्पष्ट पार गरेकी छन् । आज (मंगलबार) निवास बालुवाटारमा सरकार र राजनीतिक दलका प्रतिनिधिबीच भएको संवादमा उनले सरकारको मुख्य…

चाहना समूहले बिर्तामोडमा ‘इको म्युजिक फेस्ट’ गर्ने

बिर्तामोड, ३ कात्तिक–बिर्तामोडमा ‘इको म्युजिक फेष्ट’ कार्यक्रम हुने भएको छ । चाहना समूह बिर्तामोड–५ र इभन एन संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते इको म्युजिक फेष्ट कार्यक्रम हुने भएको हो…

सरकार र दलहरूबीच आसन्न चुनावबारे बालुवाटारमा छलफल

काठमाडौं, ४ कार्तिक–सरकार र दलहरूबीच आसन्न चुनावबारे बालुवाटारमा छलफल जारी छ। ​​प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको हो। जसमा दश राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। बैठकमा आगामी…

आज महाकवि देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं, ३ कार्तिक–नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी…

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक होः राष्ट्रपति पौडेल

काठमाडौं, ३ कार्तिक–राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा…

आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै

काठमाडौं, ३ कात्तिक–तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको…