कांग्रेसमा डा.कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन
काठमाडौँ, १६ साउन–नेपाली कांग्रेसको इतर समूहले राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार एक पत्रकार सम्मेलनमार्फत डा.शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको हो। समितिमा…
