Author: Anil

दुई दर्जन युवा नेताहरू एकीकृत समाजवादीमा समाहित

काठमाडौँ, १३ साउन–विभिन्न पार्टी परित्याग गरेर करिब दुई दर्जन युवा नेताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ। आज (मंगलबार) एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री…

डेङ्गुबाट कोशी प्रदेशमा तीनको मृत्यु, तीन हजार बढी सङ्क्रमित

झापा, १३ साउन–डेंगु सक्रमणबाट कोशी प्रदेशमा यो वर्ष तीन जनाको मृत्यु भएको छ भने तीन हजार बढी संक्रमित भएका छन् । प्रदेश स्वास्थ्य निर्देशानालय धनकुटाका अनुसार यो वर्ष डेंगु संक्रमण…

भूमिसम्बन्धी विधेयक फिर्ता लिन एकीकृत समाजवादीको आग्रह

काठमाडौँ, १२ साृउन–नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ। आइतबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै नेकपा…

सांसद रिजालद्धारा प्रधानमन्त्री र मन्त्रीका अवैध स्वकीय सचिवहरु हटाउन माग

काठमाडौँ, १२ साउन–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालले प्रधानमन्त्री र मन्त्रीले अनधिकृत रूपमा राखेका स्वकीय सचिवहरू हटाउन माग गर्नुभएको छ। आइतबारको बैठकमा सांसद रिजालले…

चिप्लिएर दाइ डुबे, जोगाउन खोज्दा भाइ पनि बिलाए गोसाइँकुण्डमै

राजु अधिकारी/विराटनगर, १२ साउन–रसुवाको गोसाइँकुण्डमा आइतबार बेपत्ता भएका मोरङका दुई युवा सोमबार बिहान मृत अवस्थामा फेला परे। घुमिरहन र ट्रेकिङमा गइरहन रूचाउने मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर…

कमल गाउँपालिकाको कर्मचारी चढेको गाडी दमकमा दुर्घटना

दमक, १२ साउन–कमल गाउँपालिकाका कर्मचारी चढेको गाउँपालिकाको स्कारपियो गाडी आज (सोमबर) विहान दमकमा दुर्घटनामा परेको छ । गाउँपालिकाका जिन्सी शाखा प्रमुख पर्वत भण्डारी र कर्मचारी सन्तोष गौतमसहित कर्मचारीहरु चढेको स्कारपियो…

अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईविरूद्ध उजुरी

काठमाडौं, ११ साउन–अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरूद्ध उजुरी दर्ता भएको छ। आइतबार युवराज सफलले अख्तियार प्रमुख राईमाथि नै छानबिनको माग गर्दै उजुरी दायर गरेका हुन्। ‘वाइडबडी जहाज…

कांग्रेस नेता सिटौला भन्छन्ः अर्को सरकार बन्ने विकल्पै छैन

काठमाडौं, ११ साउन–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकारको विकल्पमा अर्को सरकार बन्नै नसक्ने बताएका छन् । आज (आइतबार) होटेल यल्लो प्यागोडामा पत्रकार सम्मेलन गर्दै सिटौलाले अर्को सरकार बन्ने विकल्प…

दमकमा जंगली हात्तीको आक्रमणबाट दुई महिला घाइते

दमक, ११ साउन–जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दिदीवहिनी घाइते भएका छन् । आज बिहान ४ः१५ बजे दमक–१ बरगाछीस्थित भित्री सडकखण्डमा दमक १ बस्ने प्रदिपकुमार राईकी श्रीमती ४७ वर्षीया सुनिता राई…

सतासीधाम जेसीजले गर्यो एक दिने निःशुल्क दन्त शिविर

झिलझिले, ११ साउन–शिवसताक्षीस्थित सतासीधाम जेसीजले विहिबार शिबसताक्षी–५ पाँचगाछीस्थित जनता बजारमा एक दिने निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । शिवसताक्षी–५ नम्बर वडा कार्यालयमा सञ्चालित शिविरमा ५१ जनाले सेवा लिएका थिए…