कांग्रेसभित्र एकतापछि सवै शक्तिहरुसंग एकता र मिलमिलाप गरौंः कोइराला
काठमाडौं, ६ साउन–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुक नाजुक अवस्थामा रहेको भन्दै एकजुट हुनुपर्ने बताएका छन्। उनले पहिले नेपाली कांग्रेसभित्र एकता हुनुपर्ने र त्यसपछि परम्परागतसहित सबै शक्तिहरूका बीचमा एकता र…
