करेन्ट लगाएर माछा मार्दा श्रीमान-श्रीमतीको मृत्यु
बेलबारी (मोरङ), ३१ जेठ–करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा श्रीमान–श्रीमतीको मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो।…
