Author: Anil

शिबगन्जस्थित वडा कार्यालयद्धारा विद्यार्थीलाई न्यानो कपडा बितरण

शिबगन्ज, २१ मंसिर । चिसो मौसममा विद्यार्थीहरु पठनपाठनका लागि नियमित बिद्यालयमा हाजिर गराउने उदेश्यले झापाको शिबसताक्षी-६ शिबगन्ज वडा कार्यालयले न्यानो कपडा बितरण गरेको छ । शिबसताक्षी-६ हल्दिबारीस्थित श्री सरस्वती आधारभूत…

नेपाल रेडक्रस सोसाइर्टी कमलको १२औ बार्षिक साधारणसभा सम्पन्न

दमक, २१ मंसिर । कमल गाउँपालिका ५ मंगलबारे बजारमा कार्यालय रहेको नेपाल रेडक्रस सोसाइर्टी कमल उपशाखाले आज (शुक्रबार) विभिन्न कार्यक्रम गरि १२औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । मंगलवारेस्थित रेडक्रस…

नेपाल भ्रमणमा आएका भुटानी नरेश स्वदेश फिर्ता

काठमाडौं, २१ मंसिर । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्केका छन्। उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन्।…

नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा र गिरीको प्यानलगत उम्मेदवारी

काठमाडौं, २१ मंसिर । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलग अलग प्यानल तयार पारेर मनोनयन दर्ता गराएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले…

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीविरुद्ध रिट दर्ता

काठमाडौं, २१ मंसिर । मानव तस्करीेको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय खारेज गरिपाऊँ…

भारतीय स्टार क्रिकेटर शिखर धवनले कर्णाली याक्ससँग मनाए जन्मदिन

काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय स्टार क्रिकेट खेलाडी शिखर धवनले हिजो (बिहीबार) आफ्नो ३९ औं जन्मदिन मनाएका छन् । उनले कर्णाली यक्सको…

सप्तरीमा पदभार ग्रहण समारोहबाटै वडाध्यक्ष घिरेन्द्रकुमार साह पक्राउ

सप्तरी । सप्तरीमा आइतबार भएको उपनिर्वाचनमा विजयी एक जना वडाध्यक्ष पक्राउ परेका छन् । हत्या आरोप लागेका डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई प्रहरीले हिजो आयोजित वडा कार्यालयमा…

भुटानी राजा आज नेपाल आउने, स्वयम्भू र बौद्धनाथको दर्शन गरी फर्किने

काठमाडौं, २१ मंसिर । भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउँदैछन्। भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट भिजिट’ गर्न लागेका हुन्। स्रोतका अनुसार बिहान पौने १०…

आज विवाह पञ्चमीः जनकपुरधाममा राम-जानकी विवाहोत्सव

काठमाडौै, २१ मंसिर । मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात् विवाह पञ्चमी। ​त्रेतायुगमा जनकनन्दिनी सीता र मर्यादापुरुष रामको विवाह भएको सम्झनामा शुक्रबार यो पर्व मनाइँदै छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यो पर्व…

२१औं स्वास्थ्य स्वम्सेविका दिवसः झापामा १५ जना स्वयम्सेविका सम्मानित

झापा, २० मंसिर । २१औं स्वास्थ्य स्वम्सेविका दिवसको अवसरमा आज झापाका १५ जना महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकालाई सम्मान गरिएको छ । कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य…