Author: Anil

रौतहटको गढीमाई-८ मा एकीकृत समाजवादीका यादव विजयी

रौतहट, १७ मंसिर । रौतहटको गढीमाई नगरपालिका–८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का बजरंगी प्रसाद यादव विजयी हुनु भएको छ। यादवले ६५५ मत प्राप्त गर्दै विजयी हुनु…

बेलबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बेलबारी, १७ मङ्सिर । ट्याक्टर पल्टिँदा मोरङको बेलबारीमा एक जना ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा( ७ गछियाका ट्याक्टर धनी २५ वर्षीय राजु तामाङ रहेको इलाका प्रहरी…

ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका नमो नारायण माझी विजयी

मोरङ, १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का नमो नारायण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६…

सिरीजंघा गाउँपालिका–३ मा कुमारी सावादेन विजयी

ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले) विजयी भएको छ । एमालेकी उम्मेदवार कुमारी सावादेन ३५३ मतका साथ विजयी बनेकी हुन् ।…

स्थानीय तह उपचुनावः ३४ पदको नतिजा सार्वजनिक

काठमाडौं, १७ मंसिर । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३४ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३०…

प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि चीन प्रस्थान

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) चीनतर्फ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली…

कनकाई-६ मा स्वतन्त्र उम्मेदवार ओलीले मार्‍यो बाजी

दमक, १६ मंसिर । झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका ओली ४ सय ९३…

एकीकृत समाजवादीका सम्म्मानित नेता खनाल चीन भ्रमणमा

काठमाडौँ, १६ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज चीन प्रस्थान गर्नुभएको छ। नेता खनालको साथमा पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा पनि चीन…

स्थानीय तह उपनिर्वाचनः कनकाई-६ मा खस्यो १ हजार ५ सय १३ मत

दमक, १६ मंसिर । झापाको कनकाई वडा नं ६ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ः ५१ प्रशित मत खसेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज (आइतबार) बेलुका ५…

दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी हुँदा लाखौँको क्षति

दमक, १६ मंसिर । झापाको तीन ठाउँमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक, अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो । गएराति १२।१५ बजे दमक–१ रवि स्ट्यान्ड बस्ने…