अन्तराष्ट्रिय पदक जिते दमकका तीन खेलाडीले
दमक, ११ फागुन–काठमाण्डौंमा सम्पन्न चौथो माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दमकबाट सहभागि तीन खेलाडीले अन्तराष्ट्रिय पदम जितेका छन् । यसरी पदक जित्ने दमक तेक्वान्दो डोजाङका रोहित गुरागाई (५३ केजी) ले…
