Author: Anil

स्थानीय तह उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौं, ५ मंसिर–स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (बुधबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ। आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म…

स्पेनिस स्टार राफेल नाडालले टेनिसबाट सन्यास

काठमाडौं, ५ मंसिर–स्पेनिस स्टार राफेल नाडालले टेनिसबाट सन्यास लिएका छन्। मंगलबार डेविस कपको क्वाटरफाइनलमा नेदरल्याण्डका बोटिक भ्यान डे जान्डस्चल्पसँग पराजित हुन पुगे। पराजित भएपछि उनले भने– ‘मैले डेभिस कपमा मेरो…

अखिल (क्रान्तिकारी) का नेताहरू पेरिसडाँडामा अनशन बसे

काठमाडौं, ४ मंसिर–नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) का नेताहरू पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अनशन बसेका छन्। अखिल ९क्रान्तिकारी० को २३ औं राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने…

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा सुनिताको उम्मेदारी

काठमाडौँ, ४ मंसिर–नेकपा (एकीकृत समाजवादी), रूकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा सुनिता बुढामगरले उम्मेदारी दर्ता गर्नुभएको छ। यहि मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा…

इजरायल प्यालेस्टान युद्धः जनप्रदर्शनको तयारी बैठक सम्पन्न

काठमाडौँ, ४ मंसिर–प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहार विरूद्ध संयुक्त अभियान, नेपालले जनप्रदशन गर्ने भएको छ। मंसिर ८ गते शनिबार प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। उक्त जनप्रदर्शनको तयारीका निम्ति मंगलबार पार्टी केन्द्रीय…

मेडिकल व्यवसायी प्रसाईँ साइबर अपराध मुद्दामा पक्राउः सीआइबी

काठमाडौँ, ४ मंसिर–केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी…

सीआईबीले भक्तपुरस्थित घरबाटै दुर्गा प्रसाईंलाई पक्राउ

काठमाडौं, ४ मंसिर–दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए…

बाढीपहिरोले ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति

काठमाडौँ, ४ मंसिर—गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब रुपैयाँ बढीको क्षति भएको छ । ऊर्जा जलस्रोत…

आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

काठमाडौँ, ४ मंसिर–नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन्। ट्रम्पले सोमबार आफ्नो…

कांग्रेस नेता सिटौला भन्छन्ः ‘प्रमुख दलबीच विश्वासको संकट गहिरियो’

काठमाडौँ, ४ मंसिर–सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच विश्वासको वातावरण निर्माण गर्न जरुरी रहेको बताएका छन्। मंगलवार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक…