कमल-५ टुक्रेका विपन्न परिवारलाई घर बनाउने जस्तापाता र बाँस प्रदान
केर्खा (कमल), २९ भदौं–कमल गाउँपालिकाले वडा नं ५ स्थित टुक्रेका विपन्न १५ परिवारलाई घर बनाउने जस्तापाता र बाँस प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार सो क्षेत्रका विपन्न…
