पूर्वप्रधानमन्त्री देउवासहित आरजु स्वेदश फर्किए
काठमाडौं, २८ साउन–नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किएका हुन्। उनी…
