धरान पुण्य मार्गमा खुकुरी प्रहार गरी दाजुको हत्या
धरान, ३० पुस–सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित पुण्य मार्गमा मंगलबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । आफ्नै मामाका छोराको खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय रुपक राईको मृत्यु…
धरान, ३० पुस–सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित पुण्य मार्गमा मंगलबार साँझ खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । आफ्नै मामाका छोराको खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय रुपक राईको मृत्यु…
ललितपुर, ३० पुस–ललितपुर महानगरपालिका वडा नं १९ को आयोजनामा वडा कप खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ। ललितपुर महानगरपालिका १९ नं वडा अध्यक्ष राजेन्द्र महर्जनले एक विज्ञप्ति जारी…
दमक, ३० पुस–कवि शिरोमणी लेखनाथ पौड्यालको १४२ओैँ जन्म जयन्ती दमकमा भव्यताका साथ मनाईएको छ । साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले जन्मजयन्तीका अवसर पारेर गत पुस २७…
दमक, २९ पुस–राष्ट्रिय परिर्वतन पार्टीले झापाको क्षेत्र नम्बर–५ मा उम्मेद्वार घोषणा गरेको छ । झापाको बिर्तामोडमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि…
काठमाडौँ, २९ पुस–हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट केबलराम राई र झापा…
काठमाडौँ, २९ पुस–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई पद नचाहिएको स्पष्ट पारेका छन् । विशेष महाधिवेशन पक्षधरद्वारा आयोजना गरिएको बन्द सत्रको दोस्रो दिन मंगलबार उनले सम्बोधन गर्दै भने,…
शिबगञ्ज (झापा), २९ पुस–झापाको शिवसताक्षी नगरपालिकाले माघे संक्रान्ति पर्वका अवसरमा माघ २ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ । पर्वको अवसरमा बर्सेनि शिवसताक्षी–१० स्थित कनकाई नदीको पश्चिम किनारमा…
काठमाडौं, २९ पुस–विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका १ सय ६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले १६४ जना उम्मेदवारले नाम फिर्ता लिएको जानकारी…
काठमाडौं, २९ पुस–नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ। कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा…
शिबगञ्ज, २८ पुस–झापाको शिबसताक्षी–६ शिबगञ्जमा सञ्चालित वीपी बहुउद्धेश्यीय सहकारी कृषि सेवा संस्थाले आज आफ्नो ३४औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा र जेष्ठ सदस्य…