सावित्राको उत्कृष्ट प्रदर्शनसँगै नेपालद्वारा श्रीलङ्कामाथि गोल वर्षा
झापा, १९ असार–एएफसी महिला एसियन कप छनोट अन्तर्गत उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० को फराकिलो जित हासिल गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । नेपालकी…
