बालबालिकासम्बन्धी तीति निर्माणमा बाल सञ्जालको चासो
दमक, २८ बैशाख–आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बालबालिका सम्बन्धी योजना, कार्यक्रम तथा नीति निर्माण प्रक्रियामा बालबालिकाको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले झापाको दमकमा नगर बाल भेला सम्पन्न भएको छ ।…
